बर्दिया गुलरिया नपाको तुलापुर स्थित एक घरमा आगलागी हुदा ४ जनाको मृत्यु भएको छ ।

मंसिर ९ गते बर्दिया गुलरिया नपाको तुलापुर स्थित एक घरमा आगलागी हुदा ४ जनाको मृत्यु भएको छ । गुलरिया नगरपालिका बडा नम्बर ४ स्थित तुलापुर मा मंसिर ८ गते करिब १० बजे रातिकाे समयमा घरमा आगलागी हुदा ४ जनाको मृत्यु भएको र एक जना घाइते रहेको जिल्ला प्रहरि कार्यालय बर्दियाले बताएको छ । मृत्यु हुनेमा […]

समृद्ध बर्दियाका प्रमुख आधार ,कृषि पर्यटन ,उद्योग ,संस्कृति र पूर्वाधार भन्ने मूल नाराका साथ प्रादेशिक कृषि ,पर्यटन तथा औद्योगिक व्यापार महोत्सव

समृद्ध बर्दियाका प्रमुख आधार ,कृषि पर्यटन ,उद्योग ,संस्कृति र पूर्वाधार भन्ने मूल नाराका साथ यही पुस ६ गतेदेखि १६ गतेसम्म बर्दियाको सदरमुकाम गुलरियामा प्रादेशिक कृषि ,पर्यटन तथा औद्योगिक व्यापार महोत्सव २०८० को आयोजना हुदैछ ।उद्योग वाणिज्य संघ बर्दिया ,गुलरियाद्वारा आज पत्रकार सम्मेलन मार्फत महोत्सवका उद्देश्य विशेषताहरु बारे प्रकाश पारिएको छ। महोत्सवमा ५ करोड बराबरको कारोबार […]

बर्दियाको राजापुर नगरपालिका १० मा रहेको गौशालामा आज सोमबार सामूहिक गाईपूजा गरिएको छ

साथी खबर राजापुर २०८०-०७-२७ बर्दियाको राजापुर नगरपालिका १० मा रहेको गौशालामा आज सोमबार सामूहिक गाईपूजा गरिएको छ । बजार क्षेत्रमा छाडा छाडिएका गाईलाई व्यवस्थित गरि पालन गरिएको राजापुर नगरपालिका वडा नं. १० मझरामा रहेका गाईहरुको गाईतिहारे औँसीको दिन सामूहिक पूजा गरिएको राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारुले वताउनु भयो । हिन्दु धर्मावलम्बीहरुले घरमा पालेका गाईलाई […]

बामपन्थी नेता ईन्द्र सेन पन्चतत्वमा बिलिन ।

राजापुर नगरपालिका -४, दलै गाउ निवासी इन्द्रबहादुर सेनको ६८ वर्षको उमेरमा निधन भएको छ। वहा सुगर लगायतका समस्याबाट ग्रसित हुनुहुन्थ्यो। इन्द्र सेनको जन्म बि.स. २०१२ सालमा बागलुङमा भएको थियो। जिविकोपार्जन को क्रममा भारतमा गएपछि उतै बाट बर्दिया बसाई सराई गरी सुरुवाती दिनमा शकंरपुर र हाल राजापुर बजारमा व्यापार व्यावसाय गर्दै आउनुभएको थियो। वहाको राजनीति र […]

बर्दियाको राजापुरमा रहेको इलाका प्रहरी कार्यालय राजापुरले आज तिहारको अवसरमा शुभकामना आदान प्रदान गरेको छ ।

बर्दियाको राजापुरमा रहेको इलाका प्रहरी कार्यालय राजापुरले आज तिहारको अवसरमा शुभकामना आदान प्रदान गरेको छ । हिन्दुहरुको महान पर्व शुभ दिपावलीको अवसरमा राजापुर क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तित्वहरुसँगै कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरीलाई सम्झना स्वरुप शुभकामना आदान प्रदान कायक्रम गरिएको हो । कार्यरत प्रहरीहरुलाई पनि आफ्नो घर परिवार र पर्वबाट पाउने खुशीको याद आउने र उहाँहरुलाई रमाइलो […]

बर्दियाको राजापुर नगरपालिकाले कर्णाली प्रदेशका भूकम्प प्रभावित क्षेत्रका बासिन्दाका लागि राहत सामग्री पठाएको छ ।

साथी खबर राजापुर २०८०-०७-२१ बर्दियाको राजापुर नगरपालिकाले कर्णाली प्रदेशका भूकम्प प्रभावित क्षेत्रका बासिन्दाका लागि राहत सामग्री पठाएको छ । नगरपालिकामा बसेको विपत् व्यवस्थापन समितिको बैठकले र नगरकार्यापालिकाको बैठकले गरेको निर्णय अनुसार विपत्तिको घडिमा एक अर्कालाई हृदयदेखि नै सहयोग गर्नु पर्छ भन्दै राजापुरबाट यथासक्य राहत सामग्री लिएर जनप्रतिनिधिको टोलि भूकम्प प्रभावित क्षेत्रमा पुगेको हो । राजापुरमा […]

राजापुर नगरपालिकाले बेपत्ता परिवारका महिलालाई मासिक जीवन निर्वाह भत्ता दिदै आएको छ ।

राजापुर नगरपालिकाले बेपत्ता परिवारका महिलालाई मासिक जीवन निर्वाह भत्ता दिदै आएको छ । द्वन्द्वका समयमा श्रीमान् गुमाएका महिलालाई जीवन निर्वाह भत्ता दिदै आएको हो द्वन्द्व क्रममा राज्य र विद्रोही पक्षबाट विभिन्न व्यक्तिहरूलाई बेपत्ता पारिएका छन् । बेपत्ता पारिएको व्यक्तिहरूको अवस्था सार्वजनिक नहुदाँ परिवार अझै पीडा भोग्नु परेको छ । भने कतिपय परिवारले बेपत्ता पारिएका आफ्नो […]

निकुञ्जले स्थानियलाई खुशी दिन सकेन

बर्दिया राष्ट्रिय निकुञ्ज संसारकै मानव जातिका लागि दुर्लभ प्राकृतिक सम्पदाको रुपमा मानिन्छ । बन्यजन्तुको सुन्दर एवम् सुरक्षित आवास, दुर्लभ वनस्पतिको संरक्षण स्थल, कर्णाली नदीको मनोहर छटा, चुरे पर्वतका हरिया थुम्काहरु, ठाकुरद्वारा मन्दिरको पवित्र सुवास, कोठियाघाट र चिसापानीका नमूना पुलहरु, भारतीय निकुञ्जसम्म जोडने अन्तर्राष्ट्रिय जैविकमार्ग शिव सामुदायिक बनजस्ता मनोरम प्राकृतिक र मानव निर्मित सम्पदाहरुले बर्दिया जिल्लालाई […]

नेपाल शिक्षक महासंघले सरकारसँग गरेको वार्ता र सहमतिमा कहिकतै शंका नगर्न नेपाल शिक्षक संघका संघीय अध्यक्ष सोमनाथ गिरीले आग्रह गर्नु भएको छ ।

साथी खबर राजापुर २०८०-०७-१९ नेपाल शिक्षक महासंघले सरकारसँग गरेको वार्ता र सहमतिमा कहिकतै शंका नगर्न नेपाल शिक्षक संघका संघीय अध्यक्ष सोमनाथ गिरीले आग्रह गर्नु भएको छ । बर्दियाको गुलरियामा नेपाल शिक्षक संघ जिल्ला कार्य समिति बर्दियाले आयोजना गरेको शुभकामना आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै नेपाल शिक्षक संघका संघीय अध्यक्ष गिरीले यस्तो […]

जाजरकोटको नलगाडका उपप्रमुखको भुकम्पमा परी मृत्यु साथै हालसम्म मर्नेको सङ्ख्या ७२ पुगेको छ

निरुता सिह

हाम्रो खबर बर्दिया । शुक्रबार रातिको भुइँचालोमा परेर जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहको मृत्यु भएको छ।साथै थप्जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मर्नेको सङ्ख्या ७२ पुगेको छ । थप विवरण आउने क्रम जारी छ । सदरमुकाम खलंगास्थित माथिल्लो थाप्लेमा सुतिरहेको अवस्थामा घर भत्किँदा उनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले जानकारी दिए। […]

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com