बाघको आक्रमणबाट मधुवनमा एक महिलाको मृत्यु भएको छ

हरि गुरुङ, मधुवन (बर्दिया), कार्तिक १७ । बाघको आक्रमणबाट मधुवनमा एक महिलाको मृत्यु भएको छ । दिउँसो २ बजे बाख्रा चराउन चिरौटे सामुदायिक बनमा पुगेकी २८ बर्षिया श्रृजना डाँगीको पाटेबाघको आक्रमणमा परी मृत्यु भएको हो । मृतकको शव भेटिएकोले पोस्टमार्टमको तयारी भएको सव डिभिजन बन कार्यालय सानोश्रीका सहायक बन अधिकृत सन्तोष चौधरीले जानकारी दिनुभयो । […]

राजापुर नगरपालिका वडा नं. २ ले सुरक्षा सामग्रीहरु प्रदान गरेको छ

साथी खबर राजापुर २०८०-०७-१६ नगरपालिका वडा नं. २ ले सुरक्षा सामग्रीहरु प्रदान गरेको छ । समाजसेवामा प्रत्यक्ष संलग्न रहने गाउँका चौकीदारहरुको कामको उच्च मूल्याङ्कन गर्दै सुरक्षा तथा प्रोत्साहन सामग्री टर्च र छाता प्रदान गरेको हो । वडाको प्रोत्साहन कार्यक्रम अन्तर्गत वडा भरका ११ गाउँटोलका चौकिदारलाई सामग्री प्रदान गरिएको वडा नं. २ का वडाध्यक्ष रामचन्द्र चौधरीले […]

स्थानीय अधिकार कार्यक्रम अन्तर्गत विद्यालयमा आधारित पढ्दै कमाउदै कार्यक्रम सम्बन्धि अन्तक्रिया कार्यक्रम राजापुरमा सम्पन्न भएको छ ।

हाम्रो खबर बर्दिया २०८०-०७-१६ स्थानीय अधिकार कार्यक्रम अन्तर्गत विद्यालयमा आधारित पढ्दै कमाउदै कार्यक्रम सम्बन्धि अन्तक्रिया कार्यक्रम राजापुरमा सम्पन्न भएको छ । राजापुर नगरपालिकाको समन्वयमा एक्सन एड नेपालको सहयोग र कमैया महिला समाज नेपालद्वारा सञ्चालित अन्तक्रिया कार्यक्रम सम्पन्न भएको हो । बालबालिकाहरुद्वारा विद्यालयबाटै पढ्दै कमाउदै कसरी गर्न सक्छन् र उनीहरुलाई व्यवसायिक तथा आत्म निर्भर बनाउन सानैदेखि […]

राजापुर बर्दियाका विवेक खत्री युक्रेनी सेनाको कब्जामा

बर्दिया l राजापुर नगरपालिका–१ मनपरीपुरका २३ वर्षीय विवेक खत्रीले गाउँकै स्कुलबाट १२ कक्षा पास गरे । भारतमा मजदुरी गर्ने बुवालाई पक्षाघातकी बिरामी आमाको उपचारसहित सात जनाको परिवार धान्न मुस्किल भइरहेको थियो । घरमा बसेर उच्च शिक्षा पढ्न नसक्ने भएपछि विवेकले पढाइसँगै कमाइ पनि हुने बाटो खोज्न थाले । त्यसै क्रममा उनले कसैबाट सुने– रुसमा पढाइसँगै कमाइ पनि हुन्छ । […]

बर्दियाको राजापुरमा सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद प्रक्रिया सुरु गरेको छ ।

साथी खबर राजापुर २०८०-०७-१५ बर्दियाको राजापुरमा सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद प्रक्रिया सुरु गरेको छ । कम्पनीले सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्य अनुसार दसैँ अघिदेखि बर्दियाको राजापुरबाट धान खरिद सुरु गरेको हो । राजपुरबाट ७२७ किन्टल खरिद गरिएको कम्पनीले जनाएको छ । दसैँ बिदाका कारण केही दिन खरिदमा […]

दाउने तयारी गरिएको धानको कुन्युमा आगलागी भएको छ

बर्दियाको गेरुवा गाउँपालिका वडा नं. ४ गोबिन्दपुरमा दाउने तयारी गरिएको धानको कुन्युमा आगलागी भएको छ । स्थानीय फरारु प्रसाद थारुले बटैयामा लगाउनुभएको १ विगाहा क्षेत्रफलमा गरिएको धान खेतीको कुन्युमा आगलागी भएको हो । गयराति अन्दाजी १२÷१ बजेतिर धानको कुन्युमा आगलागी भएको हो । आगलागीबाट १ विगाहा क्षेत्रफलको आधा धानभन्दा बढी जलेर नष्ट भएको आगलागी पीडित […]

सरकारले खोल्यो नेपालमा व्यावसायिक फाइभजी सेवाको बाटो, तर परीक्षणमै झमेला

हाम्रो खबर बर्दिया । सरकारले नेपालमा व्यावसायिक रूपमा फाइभजी सेवा दिन सकिने बाटो खुलाएको छ । करिब दुई साता अघि बसेको दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी (बाँडफाँड तथा मूल्य निर्धारण) समितिको बैठकले फाइभजी सेवाका लागि आवश्यक फ्रिक्वेन्सी उपयोग गर्न सक्ने व्यवस्था मिलाएको हो ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको अध्यक्षतामा बसेको समितिको बैठकले दूरसञ्चार सेवाको रेडियो […]

बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर ६ धामपुर स्थित नगर रंगशालामा भएको प्रथम बर्दिया पालिका स्तरिय टी–२० क्रिकेट प्रतिस्पर्धामा राजापुर नगरपालिका विजयी भएको छ । गुलरिया नगरपालिकालाई ११२ रनले पराजितगर्दै राजापुरले कप उचालेको हो

बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर ६ धामपुर स्थित नगर रंगशालामा भएको प्रथम बर्दिया पालिका स्तरिय टी–२० क्रिकेट प्रतिस्पर्धामा राजापुर नगरपालिका विजयी भएको छ । गुलरिया नगरपालिकालाई ११२ रनले पराजितगर्दै राजापुरले कप उचालेको हो । टस जितेर पहिलो ब्याटिङ गरेको राजापुरले २० ओभरमा ८ विकेट गुमाउँदै १४७ रनको लक्ष्य दिएको थियो । गुलरिया नगरपालिकाले खराब प्रर्दशनगर्दै […]

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com