बामपन्थी नेता ईन्द्र सेन पन्चतत्वमा बिलिन ।

राजापुर नगरपालिका -४, दलै गाउ निवासी इन्द्रबहादुर सेनको ६८ वर्षको उमेरमा निधन भएको छ।

वहा सुगर लगायतका समस्याबाट ग्रसित हुनुहुन्थ्यो। इन्द्र सेनको जन्म बि.स. २०१२ सालमा बागलुङमा भएको थियो। जिविकोपार्जन को क्रममा भारतमा गएपछि उतै बाट बर्दिया बसाई सराई गरी सुरुवाती दिनमा शकंरपुर र हाल राजापुर बजारमा व्यापार व्यावसाय गर्दै आउनुभएको थियो।

वहाको राजनीति र समाजसेवामा झुकाव भएकाले नेकपा एमाले को तर्फबाट २०५१ मा वडा अध्यक्ष र २०५४मा गाविस अध्यक्षको उम्मेदवार रहनुभएको थियो भने पछिल्लो समयमा नेपाल रेडक्रस सोसाइटी लगायतका सस्थामा रहि समाजसेवा गरीरहनु भएको

थियो।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com