राजापुर नगरपालिकाले समयमै खाजाको रकम निकासा नगर्दा खाजा कार्यक्रममै समस्या, विद्यालय गैह्र जिम्मेवार देखिएकाले अनुगमन पछि मात्रै निकासा दिने पालिकाको भनाई

बर्दियाको राजापुर नगरपालिकाले समयमै खाजाको रकम निकासा नगर्दा विद्यालयलाई समस्या भएको छ । वर्षे विदा पछि खुलेको विद्यालयको आधार तह कक्षा ५ सम्मका वालवालिकाहरुले दैनिक रुपमा खाने खाजाको रकम समयमै निकासा नदिदाँ खाजा कार्यक्रममै समस्या परेको हो । नगरपालिका भरका ३६ वटा सामुदायिक विद्यालयका कक्षा ५ सम्म भर्ना भएका विद्यार्थीहरुलाई जनही दैनिक १५ रुपैयाका दरले […]

बर्दियाको भौरा क्षेत्रमा कृषि कर्मका लागि कृषियन्त्रको प्रयोग बढ्दै गएको छ ।

बर्दियाको भौरा क्षेत्रमा कृषि कर्मका लागि कृषियन्त्रको प्रयोग बढ्दै गएको छ । राजापुर नगरपालिका र गेरुवा गाउँपालिका कृषक अहिले जोत्नेदेखि दाउनेसम्मका लागि कृषि यन्त्रको प्रयोग गर्न थालेका छन् । खेती गर्न जनशक्ति, लागत र समयसमेत कम लाग्ने भएपछि पछिल्लो समय जिल्लामा कृषियन्त्रको आकर्षण बढ्दै गएको हो । राजापुर नगरपालिका–७ शंकरपुरका किसान तथा समाजसेवी ओम प्रकाश […]

बर्दियाको भौरा क्षेत्रमा चिसो बढेको छ ।

बर्दियाको भौरा क्षेत्रमा चिसो बढेको छ । राजापुर नगरपालिका र गेरुवा गाउँपालिका रहेको भौरा क्षेत्रमा दुई दिन देखि पारिलो घाम नलागेर चिसो बढेको हो । चिसो बढेसँगै यस क्षेत्रका विद्यालय जाने केटाकेटी तथा जेष्ठ नागरिकलाई समस्या हुने देखिएको हो । आकाशमा बादल लागेर चिसो बढेको छ चिसो बढेमा कृषि बाली तथा पशु चौपायामा समेत असर […]

राजापुर गेरुवा गाउँपालिकाम खाद्यव्यवस्था तथा व्यापार कम्पनी लि.बुधकसे धान खरिद कर्ना

अगहन १२ गते खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.मुख्य शाखा कार्यालय राजापुर गेरुवा गाउँपालिकाम धान खरिद डिपो स्थापना कैख किसानक धान खरिद कर्ना हुईल बा । गेरुवा गाउँपालिका वडा नं.३ बालुवाटार स्थित मैदानम काल बुधकसे धान खरिद कर्ना गेरुवा गाउँपालिका वडा नं. ३ क वडा सदस्य जमान सिंह कडायत जनकारी डेल बाट । कम्पनी आपन […]

अख्तियार द्वारा ३० हजार नगद घुस सहित सई पक्राउ

ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाको मुद्दा शाखामा कार्यरत प्रहरी नायव निरीक्षक पवन साउद (सई) लाई मुद्दा मिलाइदिने भन्दै ३० हजार रूपैयाँ लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगन्जबाट खटेको टोलिले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मैनापोखरमा लागुऔषध मुद्दा मिलाइदिने भनि सहजिकरण गरि सेवा ग्राहि संगबाट ३० हजार रुपैया लिएको आरोपमा […]

अख्तियार द्वारा ३० हजार नगद घुस सहित सई पक्राउ

ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाको मुद्दा शाखामा कार्यरत प्रहरी नायव निरीक्षक पवन साउद (सई) लाई मुद्दा मिलाइदिने भन्दै ३० हजार रूपैयाँ लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगन्जबाट खटेको टोलिले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मैनापोखरमा लागुऔषध मुद्दा मिलाइदिने भनि सहजिकरण गरि सेवा ग्राहि संगबाट ३० हजार रुपैया लिएको आरोपमा […]

दिदी बहिनी साना किसान कृषि सहकारी संस्था लिमिटेडले आजदेखि किसानको धान खरिद गर्न सुरु गरेको छ ।

साथी खबर राजापुर २०८०-०८-११ दिदी बहिनी साना किसान कृषि सहकारी संस्था लिमिटेडले आजदेखि किसानको धान खरिद गर्न सुरु गरेको छ । बर्दियाको भौरा क्षेत्रको राजापुर ३ टेडियामा चिउरा भुजा उद्योग सञ्चालन गरेर किसानलाई सेवा सुविधा दिने उद्देश्यका साथ स्थापना गरिएको उद्योग सञ्चालन गर्न किसानको धान खरिद गर्न सुरु गरेको हो । राजापुरमा उत्पादन भएको धानबाट […]

राजापुर नगरपालिकामा नेकपा माओवादी केन्द्र नगर कमिटीले जेष्ठ कम्युनिष्ट मञ्च गठन तथा सम्मान गरेको छ ।

राजापुर नगरपालिकामा नेकपा माओवादी केन्द्र नगर कमिटीले जेष्ठ कम्युनिष्ट मञ्च गठन तथा सम्मान गरेको छ । माओआवी पार्टीलाई स्थानीय तहदेखि नै बलियो बनाउने उद्देश्यका साथ जेष्ठ कम्युनिष्ट मञ्च गठन गरिएको हो । राजापुर नगरपालिकाका १० वटै वडालाई समेट्ने गरी भरत किशोर चौधरीको संयोजकत्वमा २९ सदस्यीय जेष्ठ कम्युनिष्ट मञ्च गठन गरिएको छ । पाटी सुदृढीकरण अभियान […]

बर्दियाको भौरा क्षेत्रमा ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने मूल नारासहित आजदेखि आउँदो २४ गतेसम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु भएको छ ।

बर्दियाको भौरा क्षेत्रमा ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने मूल नारासहित आजदेखि आउँदो २४ गतेसम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु भएको छ । लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानका अवसरमा राजापुर नगरपालिकाका १० वटै वडाहरुमा प्रभातफेरी ¥याली र कोण सभा सहितको विभिन्न कार्यक्रम गरी अभियानको सुरुवात गरिएको हो । समाजमा […]

लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान राजापुर नगरपालिका मा सुरु

लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान 2080

लैंगिक हिंसा के हो? लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक साँस्कृतिक, आर्थिक तथा यौनिक रुपमा असर पर्ने गरि हुने हिंसालाई लैङ्गिकतामा आधारित हिंसा भनिन्छ । स्रोत, साधन, अवसर, जिम्मेवारि तथा हक, अधिकारको असमान वितरण, सानो उमेरमा वा बालविवाह, महिलालाई घरमा मात्र सिमित राख्नु, महिलाको कामको मूल्याङ्कन नगरिनु जस्ता लिङ्गको आधारमा हुने हिंसाहरू यस अन्तर्गत पर्दछ । […]

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com