बर्दियाको राजापुरमा रहेको युनिक नेपालको २८औँ साधारण सभा सम्पन्न भएको छ ।

बर्दियाको राजापुरमा रहेको युनिक नेपालको २८औँ साधारण सभा सम्पन्न भएको छ । न्यून आय आजर्न भएका स्थानीयको जीवन स्तर उकास्ने उद्देश्य सहित २०५२ सालमा राजापुर नगरपालिका २ जोतपुरमा स्थापना भएको युनिक नेपाल संस्थाले २८औँ वार्षिक साधारण सभा भव्य रुपले सम्पन्न गरेको हो । संस्थाले अन्तर्राष्ट्रिय सहयोगी संस्थाहरु युएनडीपी, जीइएफ, एसजीपि लगायत बिभिनसंस्थाहरु सँग साझेदारी गरेर […]

बालिका सशक्त परियोजना प्रारभ्मिक परिचयात्मक बैठक सम्पन्न ।

बालिका सशक्त परियोजना प्रारभ्मिक परिचयात्मक बैठक सम्पन्न । बालिका सशक्त परियोजना अन्तगत पालिका स्तरिय परियोजना प्रारभ्मिक परिचयात्मक बैठक राजापुरमा आईतवार सम्पन्न भएको छ । राजापुर नगरपालिका प्रमुख दिपेश थारुको अध्यक्षतामा बसेको बैठकमा प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोग राजापुर नगरपालिकाको समन्वय तथा राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरिया को आयोजना गरिएको बैठक मा राधाकृष्ण थारु जनसेवा केन्द्रले […]

बर्दियामा मानव वन्यजन्तु सह–अस्तित्वका लागि हात्ती पूजा सम्पन

बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेका हात्तीहरूको पूजा गरिएको छ। बर्दियामा पाइने एशियाकै ठूलो हात्ती राजागज हराएको स्मरणमा हात्तीसारको चउरमा बनाइएको खमारी (हात्ती बाध्ने खम्बा) स्थलमा विविध कार्यक्रमसहित हात्ती पूजा गरिएको छ। परम्परागत दसैंका अवसरमा हात्तीबाट सुँगुर कुल्चाउने परम्परा अन्त्य गर्दै हात्ती पूजा गुरुवाहरु बाट हात्ती पूजा गरिएको हो । पुजा कार्यक्रममा बोल्दै बर्दिया राष्ट्रिय निकुञ्जका […]

बर्दियाको राजापुरमा रहेको श्री उत्कृष्ट महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड राजापुरले आफ्नो ९ औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

बर्दियाको राजापुरमा रहेको श्री उत्कृष्ट महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड राजापुरले आफ्नो ९ औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । दीगो विकास लक्ष्य प्राप्तिको लागि सहकारी भन्ने मूल प्रतिवद्धताका साथ उत्कृष्ट महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई आर्थिक रुपले सबल वनाउन स्थापना भएको यस संस्थाले आज आफ्नो ९ औँ वार्षिक साधारण […]

बर्दियाको राजापुर मा ३२औ अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा अपांगता भएका व्यक्तिहरुको हक अधिकारको विषयमा अभिमुखीकरण र अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बर्दियाको राजापुर मा ३२औ अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा अपांगता भएका व्यक्तिहरुको हक अधिकारको विषयमा अभिमुखीकरण र अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाइ सम्बोधन गर्दै नगर प्रमुख दिपेश थारुले जसरी राजापुर नेपालगन्जको गाडी भाडा समायोजन गरियो त्यसरी नै गाडीमा अपांगता भएका व्यक्तिहरुलाई छुट दिनको लागि आफुले पहल गरिरहेको र केही दिनमा कार्यान्वयनमा आउने बताउनु भएको […]

बर्दियाको राजापुर नगरपालिका वडा न. ८ ले (TEXT BOOK FREE FRIDAY) कोसुरुवात गरेको छ ।

बर्दियाको राजापुर नगरपालिकाले शिक्षा क्षेत्रमा नयाँ प्रयास सुरु गरेको छ । राजापुर नगरपालिका वडा नं. ८ ले विद्यार्थीहरुमा पाठ्यपुस्तक सँगसँगै व्यवहारिक, व्यक्तित्व विकास, सांस्कृतिक पहिचान लगायतका नैतिक आचरण विकास गर्न पाठ्य पुस्तक रहित शुक्रबार (TEXT BOOK FREE FRIDAY) को कार्यक्रम गर्ने भएको हो । राजापुर नगरपालिका वडा नं ८ का वडाध्यक्ष राजेश थारुले शुक्रबार विद्यार्थीले […]

राजापुर नगरपालिकाले समयमै खाजाको रकम निकासा नगर्दा खाजा कार्यक्रममै समस्या, विद्यालय गैह्र जिम्मेवार देखिएकाले अनुगमन पछि मात्रै निकासा दिने पालिकाको भनाई

बर्दियाको राजापुर नगरपालिकाले समयमै खाजाको रकम निकासा नगर्दा विद्यालयलाई समस्या भएको छ । वर्षे विदा पछि खुलेको विद्यालयको आधार तह कक्षा ५ सम्मका वालवालिकाहरुले दैनिक रुपमा खाने खाजाको रकम समयमै निकासा नदिदाँ खाजा कार्यक्रममै समस्या परेको हो । नगरपालिका भरका ३६ वटा सामुदायिक विद्यालयका कक्षा ५ सम्म भर्ना भएका विद्यार्थीहरुलाई जनही दैनिक १५ रुपैयाका दरले […]

बर्दियाको राजापुरमा लोक नृत्य प्रतियोगिताको आयोजना, निजी विद्यालयबाट धेरै कुरा सिक्नु पर्ने नगर प्रमुख दिपेश थारुको धारणा

बर्दियाको राजापुरमा जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिताको आयोजना गरिएको छ । संस्थागत विद्यालयको छाता संगठन राष्ट्रिय निजि तथा आवासीय विद्यालयको आयोजनामा आज भव्य लोक नृत्य प्रतियोगिता सम्पन्न गरिएको हो । कार्यक्रमलाई संबोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख दिपेश थारुले निजी विद्यालयले शिक्षा क्षेत्रमा ठूलो फड्को मारेको र शिक्षासँगै लोक संस्कृतिको जगेर्ना गर्दै बालबालिकाहरुबाट देश विदेशमा […]

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com