बर्दियाकोराजापुर नगरपालिका र गेरुवा गाउँपालिका क्षेत्रमा उर्जा जलस्रोत तथा सिचाइ मन्त्री मा. शक्ति बहादुर बस्नेत, र नेपाल बिधुत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङले अनुगमन गर्नु भएको छ ।,

बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिका क्षेत्रमा उर्जा जलस्रोत तथा सिचाइ मन्त्री मा. शक्ति बहादुर बस्नेत, र नेपाल बिधुत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङले अनुगमन गर्नु भएको छ ।, बर्दियाको राजापुर नगरपालिका र कैलालिको टिकापुर जोडर्ने सत्ती घाट पुलमा स्पामको आवश्यकता र राजापुर नगरपालिका तथा गेरुवा गाउँपालीका मा हुने ढुबान रोक्न यस क्षेत्रमा तटबन्धन गर्न […]

बर्दियाको राजापुरमा थारु परम्परा अनुसार ल्वाङ्गी पूजा र भजहर भज्ने पूजा गर्ने कार्यक्रम सम्पन्न भएको छ ।

बर्दियाको राजापुरमा थारु परम्परा अनुसार ल्वाङ्गी पूजा र भजहर भज्ने पूजा गर्ने कार्यक्रम सम्पन्न भएको छ । राजापुर नगरपालिका वडा नंं. ३ मुरैयामा खेतीपाती राम्रो होस् रोग व्याधिको प्रकोप नदेखियोस् भन्दै खेती गर्ने सबै किसानहरुको उपस्थितिमा गाउँमा ल्वाङ्गी पूजा र भजहर भज्ने कार्यक्रम गरिएको हो । गाउँमा यो वर्ष जजसले खेतिपाती गरे तिनै किसानबाट पुजामा […]

बर्दियाको राजापुरमा रहेको दिदि बहिनी साना किसान कृषि सहकारी संस्था लिमिटेडले आफ्नो स्थापनाको १२औँ वार्षिक साधारण सभा भव्य रुपले सम्पन्न गरेको छ ।

बर्दियाको राजापुरमा रहेको दिदि बहिनी साना किसान कृषि सहकारी संस्था लिमिटेडले आफ्नो स्थापनाको १२औँ वार्षिक साधारण सभा भव्य रुपले सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि साना किसान सहकारीका जन्मदाता तथा नेपाल कृषि केन्द्रीय संघका उपाध्यक्ष पूर्ण शर्माले सहकारीले सञ्चालन गर्न लागेको चिउरा भुजा उद्योगका लागि २ करोड सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ । […]

बसन्त साना किसान कृषि सहकारी संस्था लिमिटेडले आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरेको छ

मिन अधिकारी राजापुर बर्दियाको राजापुर ५ मा रहेको बसन्त साना किसान कृषि सहकारी संस्था लिमिटेडले आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाको ९औ वार्षिक साधारण सभामा प्रमुख अतिथिको आशनबाट संबोधन गर्दै प्रदेश सांसद तथा नेपाली काङ्ग्रेश लुम्बिनी प्रदेशका प्रमुख सचेतक जन्मजय तिमिल्सेनाले स्थानीय तहका जनताको आर्थिक विकासका लागि संस्थाले स्थानीय सरकार, प्रदेश सरकारसँग […]

चुरे माध्यमिक विद्यालय बगनाहाको स्वर्ण उत्सव ।

चुरे माध्यमिक विद्यालय बगनाहाको स्वर्ण उत्सव । विष्णु अधिकारी, बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ३, जुडपानी बगनाहामा रहेको चुरे माध्यमिक विद्यालयले ५० औं बार्षिकोत्सव मनाएको छ । २०३० साल पौष ३ गते स्थापना भएको विद्यालयले विभिन्न आरोह अवरोहहरु पार गरि पाँच दशक सम्म निरन्तर रुपमा शैक्षिक जनशक्ति उत्पादन गर्नमा महत्वपुर्ण योगदान गर्दै आइरहेको […]

बर्दियाको राजापुर नगरपालिका वडा नम्बर २ बालाबजार नयाँगाउले वडा मातहतका पाँच सामुदायीक विद्यालयमा अध्यनरत कक्षा १ र २ का छात्र, छात्रालाई पोशाक बितरण गरेको छ ।

बर्दियाको राजापुर नगरपालिका वडा नम्बर २ बालाबजार नयाँगाउले वडा मातहतका पाँच सामुदायीक विद्यालयमा अध्यनरत कक्षा १ र २ का छात्र, छात्रालाई पोशाक बितरण गरेको छ । वडाले १ सय ३४ जना छात्र, छात्रालाई पोशाक हस्तान्तरण गरेको हाे । नेपाल राष्ट्रिय माध्यामिक विद्यालय नयाँगाँउ, नवज्योती प्राथमिक विद्यालय नयाँगाँउ, ज्ञान दर्शन प्राथमिक विद्यालय चैनपुर, ज्ञानदीप प्राथमिक विद्यालय […]

बर्दिया उद्योग बाणिज्य संघ राजापुरको आयोजनामा राजापुरमा महोत्सव आयोजना गरिने भएको छ ।

साथी खबर राजापुर २०८०-०८-२९ बर्दिया उद्योग बाणिज्य संघ राजापुरको आयोजनामा राजापुरमा महोत्सव आयोजना गरिने भएको छ । समृद्ध बर्दियाको प्रमुख आधार कृषि, पर्यटन, व्यापार संस्कृति र पूर्वाधार भन्ने मुलनाराका साथ पौष २७ गते देखि माघ ९ गते सम्म राजापुर नगरपालिका वडा नं. ४ को शिव मन्दीर दक्षीण क्षेत्रमा महोत्सव संचालन गरिने विषयमा सर्वपक्षिय छलफल मार्फत […]

बर्दियाको राजापुर नगरपालिका वडा नं.३ ले चौकिदारहरुका लागि पोसाक वितरण गरेको छ

राजापुर २०८०-०८-२९ बर्दियाको राजापुर नगरपालिका वडा नं.३ ले चौकिदारहरुका लागि पोसाक वितरण गरेको छ । आर्थिक वर्ष २०८०÷८१ को लक्षित वर्गतर्फको कार्यक्रम अन्तरगत ९ जना चौकिदारहरुलाई पोसाक वितरण गरेको हो । गाउंघरमा सुचना प्रवाहका लागि महत्वपुर्ण भुमिका खेल्दै गाउघरमा हुने विभिन्न खालका कामहरु र सुरक्षाको लागि दिनरात खटिने चौकिदारहरुलाई सम्मान स्वरुप पोसाक वितरण गरिएको भन्दै […]

गेरुवामा स्थायी शिक्षकलाई हाजिर नगराएर फिर्ता, भौरा क्षेत्रको सामूदायिक विद्यालयमा जनप्रतिनिधिहरुको प्रत्यक्ष दवाव रहेको गुनासो ।

मिन अधिकारी, राजापुर बर्दियाको गेरुवा गाउँपालिकामा स्थायी शिक्षकलाई हाजिर नगरेर फिर्ता गरेपछि जिल्ला समन्वय र पालिकावीच तिक्तता बढेको छ । शिक्षा विकास तथा समन्वय ईकाइले मंशिर २१ गतेको पत्रअनुसार गेरुवाको पशुपति माध्यमिक विद्यालयमा मा वि तहको तृतीय श्रेणी नेपाली विषयको स्थायी शिक्षकलाई विव्यसको निर्णयले हाजिरी गर्न नदिइएको हो । विव्यसले तत्कालै विद्यालयमा हाजिरी गराउन नसक्ने […]

बालिका शसत्तिकरण परियोजना काे बाल बिबाह न्युनीकरण सम्वन्धी जनचेतना मुलक सडक नाटक प्रभावकारीकारी बन्दै मेनका चौधरी

बालिका शसत्तिकरण परियोजना काे बाल बिबाह न्युनीकरण सम्वन्धी जनचेतना मुलक सडक नाटक प्रभावकारीकारी बन्दै मेनका चौधरी बर्दिया मसीर २३ लैङ्घिक हिसाँ न्युनीकरण लागी १६ दिने अभियान कार्यक्रम बालविवाह न्युनीकरणका लागी चेतनामुलक सडक नाटक कार्यक्रममा वडा नम्वर २का वडा अध्यक्ष राम फेरण चौधरीले भन्नु भयो बाल विवाह गर्ने लाई वडा आएमा सेवा सुवीधा बाट बञ्चीत गर्ने […]

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com