बर्दियाको राजापुर नगरपालिकामा माघ दोस्रो सातादेखि मेयर कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ

बर्दियाको राजापुर नगरपालिकामा माघ दोस्रो सातादेखि मेयर कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । नगरपालिकाले ५औ मेयर कप तथा १६औ राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता माघ १४ देखि गर्ने निर्णय गरिएको हो । राजापुर नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयको माध्यमिक तहमा अध्ययनरत १८ वर्ष नपुगेका विद्यार्थी खेलाडीहरुले खेलकुदमा सहभागिता जनाउन पाउने […]

बर्दियाको भेरी मा वि मा आज शिक्षक तथा विद्यार्थी सम्मान तथा प्रोत्साहन गरिएको छ ।

बर्दियाको भेरी मा वि मा आज शिक्षक तथा विद्यार्थी सम्मान तथा प्रोत्साहन गरिएको छ । २०७८ सालको एसईईमा नगर प्रथम प्रोत्साहन रकमबाट आज विद्यालयका शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो । विव्यस अध्यक्ष राम प्रसाद ढुङ्गानाको सभापतित्वमा आयोजित कार्यक्रममा नगर उपप्रमुख मनकला कुमारी चौधरी प्रमुख आतिथि र अन्य अतिथिहरुमा नगरपालिकाका प्रमुख प्रशासकीय […]

बर्दिया उद्योग वाणिज्य संघ राजापुर द्वारा आयोजित महोत्सवको आज उद्घाटन, राजापुरको विकासमा हातेमालो गर्नु पर्ने माननिय किशोर सिंह राठौरको भनाई ।

मिन अधिकारी, राजापुर बर्दिया उद्योग वाणिज्य संघ राजापुर द्वारा आयोजित महोत्सवको आज उद्घाटन गरिएको छ । समृद्ध बर्दियाको प्रमुख आधार, व्यापार कृषि पर्यटन संस्कृति र पूर्वाधार भन्ने मुल नाराका साथ सुरु गरिएको बर्दिया राजापुर महोत्सव २०८० को नेपाली काङ्ग्रेस केन्द्रीय सह महामन्त्री संघीय सांसद माननिय किशोर सिंह राठौर ले समुद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रमलाइ […]

बर्दियाको राजापुर नगरपालिका वडा न.३ले व्यवसायिक पशुपालन सम्बन्धी तालिमको सुरुवात गरेको छ ।

बर्दियाको राजापुर नगरपालिका वडा न.३ले व्यवसायिक पशुपालन सम्बन्धी तालिमको सुरुवात गरेको छ । राजापुरको वडा नं. ३ ले वडाका ८० जनालाई तालिमको आयोजना गरेको हो । वडाको लक्षित वर्ग अन्तर्गतको वजेटमा १५ जना मुक्त कमलहरी, १५ मुक्त कमैया, १० जना दलित र ४० जना किसान सहितको २ समूहलाई व्यवसायिक पशु पालन तालिम दिन थालिएको हो […]

बर्दियाको राजापुर नगरपालिकाले हिउँदे अधिवेशनको आरम्भ गरेको छ ।

बर्दियाको राजापुर नगरपालिकाले हिउँदे अधिवेशनको आरम्भ गरेको छ । आज पौष २४ गतेदेखि १२औ नगरसभा सुरु भएको हो । राजापुर नगर पालिकाका नगर प्रमुख दिपेश थारुको सभाध्यक्षतामा सुरु भएको नगरसभामा कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो । विहानको ११ वजेदेखि सुरु भएको हिउँदे नगर सभामा विधायन समितिका संयोजक तथा वडा नं. ८ का वडाध्यक्ष राजेश थारुले […]

माओबादी पाटि को राजापुरमा माघी मिलन तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न ।

मिन अधिकारी, राजापुर बर्दियाको राजापुर क्षेत्रको विकासका लागि आफुहरु निरन्तर लागि रहने प्रदेश शहरी विकास तथा खानेपानी मन्त्री कृष्णा केसी नमूनाले वताउनु भएको छ । राजापुरको वडा नं. ४ ले आयोजना गरेको माघी मिलन तथा पार्टी प्रवेश कार्यक्रमको प्रमुख अथितिको आशनबाट बोल्दै पछिल्लो समय राजापुरमा जुझारु स्थानीय सरकारको नेतृत्व आएकाले विकास आयोजनाले तीव्रता लिने भन्दै […]

कोशी, गण्डकी, र कर्णाली प्रदेशहरूमा हिमपात, तराईमा हुस्सु

बर्दिया, (आर यस एस ) नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भ(भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश भूभागहरूमा हुस्सु लागेको अवस्था छ । आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी […]

Windows कि किबोर्डमा कोपाइलेटको, ३० वर्ष यत्ति महत्त्वपूर्ण परिवर्तनहरू

अब विन्डोज किबोर्डमै कोपाइलट की, ३० वर्षयताकै महत्त्वपूर्ण परिवर्तन

बर्दिया, माइक्रोसफ्टले विन्डोज किबोर्डमा विगत ३० वर्ष यताकै सबैभन्दा महत्त्वपूर्ण परिवर्तन गरेको छ । एक ब्लग पोस्टमार्फत माइक्रोसफ्टले मेनु की (एप्लिकेसन की) हटाउँदै कोपालइट की राखेको जानकारी दिएको हो । यससँगै एआईद्वारा सञ्चालित कोपाइलटमा किबोर्डबाट नै पहुँच पाउन सकिने भएको छ । किबोर्डमा कोपाइल कीको स्थान भने कम्प्युटर तथा ल्यापटप उत्पादन गर्ने माइक्रोसफ्टका साझेदार कम्पनी […]

छैठौँ अध्यक्ष कप तथा गेरुवा गाउँपालिका अन्तर विदालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सोमबार देखि सुरु भएको छ ।

छैठौँ अध्यक्ष कप तथा गेरुवा गाउँपालिका अन्तर विदालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सोमबार देखि सुरु भएको छ । गेरुवा गाउँपालिका वडा नं. ४ गिदरपुर स्थित खेलकुद मैदानमा सुरु भएको प्रतियोगिताको प्रतिनिधिसभाका सांसद् एवम् नेपाली कांग्रेसका सह–महामन्त्री किशोर सिंह राठौरले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा बोल्दै सह–महामन्त्री राठौरले गठबन्धनका कारण आफु बाँकेबाट निर्वाचन लड्नुपर्ने […]

बर्दियाको राजापुरमा रहेको शुशेली बहुमुखी सहकारी संस्था लिमिटेडले आफ्नो स्थापनाको १६औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

hamro khabr bardiya

बर्दियाको राजापुरमा रहेको शुशेली बहुमुखी सहकारी संस्था लिमिटेडले आफ्नो स्थापनाको १६औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । राजापुर नगरपालिकामा रहेका आर्थिक रुपले विपन्न घर परिवारको आर्थिक स्तर उठाउने उद्देश्यका साथ २०६४ सालमा स्थापना भएको शुशेलीले आज १६ औ साधारण सभा सम्पन्न गरेको हो । राजापुर क्षेत्रमा नै पहिलो पल्ट पशुपालक किसानलाई मध्य नजर गरी […]

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com