बर्दियाको राजापुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

बर्दियाको राजापुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान जीवनदान भन्ने मूल नारा सहित आज युनिक नेपाल बर्दियाको केन्द्रीय कार्यालय नयाँगाउँ २ जोतपुरमा रक्तदान कार्यक्रम Aसम्पन्न गरिएको हो । बर्दिया जिल्लामा दिन प्रतिदिन सिकलसेलको विरामीको संख्या बढेकाले रगत अभाव हुन थाले पछि विरामीको ज्यान जोगाउन रक्तदान कार्यक्रमको आयोजना गरिएको युनिक नेपालको अध्यक्ष प्रिम बहादुर थारुले […]

परियोजना पारित्रचयात्मक तथा शुभारम्भ वैठक सम्पन संस्थाहरु को कार्यक्रम परिणाम मुखी हुनु पर्ने नगर प्रमुख को भनाई ।

ग्रिन इकोनोमिक्स परियोजना अन्तर्गत बाँके युनेस्को क्लबले पालिका स्तरिय परियोजना परिचयात्मक तथा शुभारम्भ वैठक राजापुरमा सम्पन गरेको छ । प्लान इन्टरनेशनल नेपाल को आर्थिक सहयोग राजापुर नगरपालिकाको समन्वयन र बाँके युनेस्को क्लबको आयोजनामा बैठक प्रारम्भ गरिएको हो । बैठकमा परियोजनाले राजापुर नगरपालिका र ठाकुरबाबा नगरपालिकामा गरिने कार्यकम को बारेमा जनकारी ताथ बजेटको बारेमा जानकारी गराउने […]

राजापुरमा सञ्चालित ५औँ मेयर कप तथा १६औँ राष्ट्रपति रनिङ शिल्ड को बिजेता कालिका मा.बि चनौरा ।

बर्दियाको राजापुरमा सञ्चालित ५औँ मेयर कप तथा १६औँ राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता सम्पन्न भएको छ । माघ १४ गतेदेखि सुरुभएको रनिङ शिल्ड प्रतियोगिता आज भव्यताका साथ सम्पन्न भएको हो । आज राजापुरमा रहेको खेल मैदानमा प्रतियोगिता समापन गर्दै नगर प्रमुख दिपेश थारुले पठनपाठनसँगै विद्यार्थी भाईबहिनीहरुलाई खेलकुद पनि आवश्यक पर्ने र यसकै माध्यमबाट हरेक क्षेत्रको […]

गेरुवामा बिजुलीको तार सर्ट भई गोठमा आगलागी, सवा चार लाख वरावरको क्षति

पुस्कर काफले बर्दियाको गेरुवामा एक गाेठमा आगलागी भएकाे छ । गेरुवा गाउँपालिका वडा नं. १ जनकनगर (पश्चिमपुरुवा) मा विजुलीको तार सर्ट भई गोठमा आगलागी भएकाे प्रहरीले जनाएकाे छ । आगलागीबाट सवा चार लाख वरावरको क्षति भएको छ ।सोमवार राती करिव १ बजे तिर जनकनगर बस्ने कृष्ण प्रसाद थारुको धर छेउमै रहेको खरवारले बनेको २ कोठे […]

लुम्विनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री धर्मवहादुर चौधरीले बिद्यालयमा राजनीतिक नगर्न शिक्षकहरुलाई आग्रह गर्नुभएको छ ।

केशव कोइराला लुम्विनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री धर्मवहादुर चौधरीले बिद्यालयमा राजनीतिक नगर्न शिक्षकहरुलाई आग्रह गर्नुभएको छ । राजापुर नगरपालिकाले आयोजना गरेको पाँचौ मेयर कप तथा १६ औं राष्ट्रपति रनिङ सिल्ड छनौट प्रतियोगिताको उद्घाटन समारोहलाई सम्वोधन गर्दै यस्तो बताउनुभएको हो । बिध्यालयमा शिक्षकले राजनीतिक गर्दा बिध्यार्थीको भविश्य अन्योल हुन्ुका साथै नतिजा नराम्रो आउदा बिदेश पलायन […]

बर्दियाको राजापुर नगरपालिका लुम्बिनी प्रदेश कै स्मार्ट सिटी शहरमा पर्ने भएको छ ।

बर्दियाको राजापुर नगरपालिका लुम्बिनी प्रदेश कै स्मार्ट सिटी शहरमा पर्ने भएको छ । लुम्बिनी प्रदेश सरकार सहरी विकास मन्त्रालयले छानेको ५ वटा शहर मध्ये राजापुर नगरपालिका पनि स्र्माट सिटी भित्र परेको हो । आज स्थलगत अनुगमनका लागि बर्दियाको राजापुर आउनु भएकी शहरी विकास मन्त्री कृष्णा केसीले लुम्बिनी प्रदेशका ५ पुराना शहरहरु मध्ये बर्दियाको राजापुर, बाँकेको […]

आजबाट श्रीस्वस्थानी व्रतकथा प्रारम्भ भएको छ।

आजबाट श्रीस्वस्थानी व्रतकथा प्रारम्भ भएको छ।श्री स्वस्थानी व्रत नेपाली महिलाहरूले गर्ने कठीन व्रतको पर्व हो । यो पर्व पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा सम्म एक महिना चल्दछ । यो व्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ । सत्य युगमा भगवान विष्णुको सल्लाह अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी व्रत बसेको र चिताएको […]

बदिया राजापुर आइडलको बिजेता भईन गरिमा तिमिल्सेना

बदिया राजापुर आइडलको बिजेता भईन गरिमा तिमिल्सेना बर्दिया राजापुर बर्दिया राजापुर महोत्सवमा सुरु भएको बर्दिया राजापुर आइडल २०८०को बिजेता गरीमा तिमिल्सेनाले हात पार्न सफल भएकी छीन् । २६ जनाले भाग लिएको बदिया राजापुर आइडलको फाइनल राउण्डमा १२ जना मध्ये प्रथम गरीमा तिमिल्सेना, द्धितीय कृषिका थापामगर, तृतिय उर्सला थारु भएका छन् भने समिरा थारु, रिलु गुरुङ्ग, […]

बर्दियाको राजापुरमा रहेको राम मन्दिरमा समेत आज धार्मिक कार्य सम्पन्न गरिएको छ ।

बर्दियाको राजापुरमा रहेको राम मन्दिरमा समेत आज धार्मिक कार्य सम्पन्न गरिएको छ । भगवान रामचन्द्रको प्राणप्रतिष्ठा भइ रहँदा अधिकांश हिन्दु धर्मावलम्बी रहेको राजापुरमा आज धार्मिक कार्यक्रम गरि नगर प्रमुख दिपेश थारुले श्याम बाबाको नवनिर्माण हुने मन्दिरको आज शिलाल्यास गर्नु भएको हो । नेपाल बहुधार्मिक, बहुसांस्कृतिक देश भए जस्तै हाम्रो पालिका पनि विभिन्न धर्मावलम्बीको बसोवास भएको […]

र्दिया बाट काठमाडौं जादै गरेकाे बस दाङमा दुर्घटना, २ जनाकाे मृत्यु

दशरथ घिमिरे बर्दिया बाट काठमाडौं जादै गरेकाे बस दाङमा दुर्घटना, २ जनाकाे मृत्यु दाङ-दाङमा बस दुर्घटना दुई जनाको मृत्यु भएको छ । गेरुवा गाउँपालिका-१ निवासी ३६ बर्षिय भिमनाथ याेगि र ठेगाना नखुलेका युवराज चाैधरीकाे मृत्यु भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लाल बहादुर श्रेष्ठले जानकारी दिनु भयो । बर्दिया देखि काठमाण्डौ जाँदै गरेको प्रदेश […]

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com