राजापुर नगरपालिका द्वारा विद्यालय तथा इटाभट्टा को अनुगमन ।

बर्दियाको राजापुर नगरपालिकाले सामुदायिक विद्यालयको अनुगमन गरेको छ । राजापुर नगरपालिकाको वडा नं. १ मा रहेका सामुदायिक विद्यालयहरुमा गरिएको अनुगमनले शैक्षिक प्रशासनिक, खाजा र भान्सा मापदण्ड र कार्यविधि अनुसार व्यवस्थापनको पक्ष सुधार गर्नु पर्ने सुझाव दिएको छ । राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र जंग शाही, स्वास्थ्य शाखा प्रमुख गणेश अर्याल, शिक्षा शाखा प्रमुख दल […]

पार्श्वधुनमा गुञ्जिएको आप्रवासी पीडा

आप्रवासन आधुनिक समयको रहर र बाध्यता दुवै हो । यसलाई आजको दुनियाँमा मान्छेको बाँच्न पाउने अधिकार, अवसर र समृद्धिसँग जोडिंदै आएको छ । आप्रवासन आफूले चाहेर होस् वा कसैको दबाबमा परेर, यसका आफ्नै दुःखहरू हुन्छन् । सकारात्मकताका जति नै पुलिन्दा लगाइदिऊँ, परदेशिने मुटुसँग आफूभन्दा ठूलो पीडाको पहाड हुन्छ । कृष्ण कुसुमको कथा संग्रह पार्श्वधुन रहर […]

बर्दियाको राजापुर नगरपालिकाको सीमावर्ती क्षेत्रमा जंगली हात्तीको आतंक बढ्दा किसान समस्यामा परेका छन् ।

बर्दियाको राजापुर नगरपालिकाको सीमावर्ती क्षेत्रमा जंगली हात्तीको आतंक बढ्दा किसान समस्यामा परेका छन् । राजापुर नगरपालिकाको दक्षिणी वडाहरु वडा नं. ७, ९ र १० का दुर्गानगर, दीपनगर, शंकरपुर, कर्माेहनी लगायतका गाउँहरुमा जंगली हात्तीको आतंक बढेको किसानहरुको गुनासो छ । हात्तीले बर्षे धान र हिउँदे वाली गहुँमा जंगली जनावरले क्षति गर्ने गरेको शंकरपुरका वडघर ओम प्रकाश […]

राजापुर नगरपालिका वडा नं. ४ ले उद्घोषण तालिमको सुरुवात गरेको छ ।

राजापुर नगरपालिका वडा नं. ४ ले उद्घोषण तालिमको सुरुवात गरेको छ । युवा युवतीहरुको क्षमता विकासका लागि ५ दिने उद्घोषण तालिमको शुभारम्भ गरिएको छ । तालिममा सहभागिलाई संबोधन गर्दै प्रमुख अतिथि वडाध्यक्ष विदुर पोख्रेलले तालिममा सहभागी सबैले सक्रियताका साथ सिकाई गरेर व्यवहारमा उतार्नु पर्ने वताउनु भयो । उहाँले वडाका विकास निर्माणका हरेक काममा युवाको सक्रियता […]

स्थानिय सरकार संचालन तथा व्यवस्थापकिय आयाम बिषयक एकदिने तालिम राजापुर नगरपालिकामा सम्पन्न

स्थानिय सरकार संचालन तथा व्यवस्थापकिय आयाम बिषयक एकदिने तालिम राजापुर नगरपालिकामा सम्पन्न

स्थानिय सरकार संचालन तथा व्यवस्थापकिय आयाम बिषयक एकदिने तालिम राजापुर नगरपालिकामा सम्पन्न भएको छ । वास नेपालको सहजिकरण, सीआइजिपीको सहकार्य तथा राजापुर नगरपालिकाको आयोजनामा कार्यक्रम गरीएको हो । राजापुर नगरपालिकाका नगरप्रमुख दिपेश थारुको सभाअध्यक्षतामा आयोजित कार्यक्रमको सहजिकरण नेपाल सरकारका पुर्व सचिव कृष्णहरी बास्कोटाले गर्नुभएको हो । उहाँले सकारात्मक सोच, बिकास गर्न स्थानिय जन प्रतिनीधी तथा […]

राजापुर नगरपालिकामा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

राजापुर नगरपालिकामा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

राजापुर नगरपालिकामा गरिएको सामाजिक परिक्षण कार्यक्रममा बोल्दै राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुले जनताबाट आएका गुनासो सम्वोधन गर्न कुनै कसुर बाँकी नराख्ने बताउनु भएको छ । राजापुर नगरपालिको प्रमुख हुनुपुर्व आफु प्रदेशको सांसद भइसकेको बताउदै हुलाकी रोड दक्षिण रिंगरोड, राजापुर नगरपालिकामा ढल निकास गुरुयोजना लागु गरीसकेकाले अब उप्रान्त राजापुरले विकासको फड्कोमार्दै गएको धारणा व्यक्त गर्नुभयो । […]

राजापुरमा दिगो माछा संरक्षण अभ्यास तथा नदी अनुगमन सम्बन्धी प्रशिक्षण शुरु

राजापुरमा दिगो माछा संरक्षण अभ्यास तथा नदी अनुगमन सम्बन्धी प्रशिक्षण शुरु

राजापुरमा दिगो माछा संरक्षण अभ्यास तथा नदी अनुगमन सम्बन्धी प्रशिक्षण शुरु । बर्दियाकाे राजापुरमा दिगो माछा संरक्षण अभ्यास तथा नदी अनुगमन सम्बन्धी प्रशिक्षण कार्यक्रम शुरु भएकाे छ ।कर्णाली नदिमा ओत संरक्षणका लागि समुदायको जीबिकोपार्जन तथा अभिभावकत्व सवलिकरण परियोजना’’ अन्तरगत नदी खण्ड ब्यवस्थापन समुहहरुका अगुवाहरुलाई बिहीवारवाट प्रशिक्षण शुरु गरिएकाे हाे । बिश्व बन्यजन्तु कोष नेपालद्धारा नेपाल […]

जनयुद्ध दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी विपल्वले राजापुरमा दिप प्रज्जवलन गरेको छ ।

जनयुद्ध दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी विपल्वले राजापुरमा दिप प्रज्जवलन गरेको छ । नेपाल कम्युनिष्ट पार्टीले नेतृत्व गरेको विउत्पादन विभागमा जनयुद्ध दिवसको अवसरमा शुभकामना आदानप्रदान सहित राजापुरको वडा नं. ३ मा कृषि कर्म गरेको हो । देशमा आमुल परिवर्तन ल्याउन संघर्ष गरेको बताउदैँ आजको कार्यक्रम जिल्ला इन्चार्ज हिमशिखर सीको प्रमुख आतिथ्यतामा भएको नेपाल कम्युनिष्ट पार्टी […]

बर्दियाको राजापुरमा आज बृहत कलश शोभायात्रा सम्पन्न,

बर्दियाको राजापुरमा आज बृहत कलश शोभायात्रा सम्पन्न, श्रद्धालु भक्तजनको भव्य उपस्थिति । बर्दियाको राजापुरमा आज बृहत कलश शोभायात्रा सम्पन्न गरिएको छ । भौरा क्षेत्रमा रहेका प्राचीन मठ मन्दिरहरुमा जल चढाउने महापुण्य कार्य भन्दै भगवान गणेश (हथियाबाबा) को ५० औँ जन्मोत्सबमा विशाल कलश यात्रा गरिएको हो । पवित्र नदी कर्णालीको जल घडा (कलश) मा भरेर धार्मिक […]

राजापुरमा जनयुद्धको दिवसका अवसरमा शहीद परिवार र जेष्ठ नगारिकलाई सम्मान ।

hamro khabr bardiya

राजापुरमा जनयुद्धको दिवसका अवसरमा शहीद परिवार र जेष्ठ नगारिकलाई सम्मान । बर्दिया राजापुरमा शहीद परिवारलाई सम्मान गरिएको छ । २९ औँ जनयुद्ध दिवसका अवसरमा राजापुर नगरपालिका वडा नं. ८ ले शहीद परिवारलाई सम्मान तथा जेष्ठ नागरिकलाई विद्युतीय कित्ली प्रदान गरेको हो । सम्मान कार्यक्रममा बोल्दै राजापुर नगरपालिकाका उपप्रमुख मनकला कुमारी चौधरीले देशमा आमूल परिवर्तन, ल्याउन […]

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com