राजापुर खानेपानी तथा सरसफाई उपभोक्ता समिति बन्द हुने अवस्थामा पुगेको छ ।

राजापुर खानेपानी तथा सरसफाई उपभोक्ता समिति बन्द हुने अवस्थामा पुगेको छ । वि स २०४२ सालमा निर्माण सम्पन्न भएर राजापुर क्षेत्रका स्थानीयलाई शुद्ध खानेपानी पुयाउने उद्देश्यले सञ्चालन गरिएको खानेपानी संस्था समयमै उचित मर्मत सम्भार र वजेटको अभावले बन्द हुने अवस्थामा पुगेको हो । राजापुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष नेत्र प्रसाद सोतीले आफू भन्दा […]

बर्दियाको राजापुर नगरपालिकाको विकाश र्निमाण को प्रगति निराशाजनक ९ महिना वितिसक्दा जम्मा २५ प्रतिश काम

बर्दियाको राजापुर नगरपालिकाको प्रगति निराशा जनक देखिएको छ । चालु आर्थिक वर्षको ९ महिनासम्ममा जम्मा करिब २५ प्रतिशत मात्रै काम सम्पन्न भएको हो । नगरपालिकाभर निर्माणाधिन विकास कार्यहरुमा उचित अनुगमन, मूल्याङ्कन र निकासा नहुँदा समस्या बढेको ठेकेदार र उपभोक्ता समितिहरुले गरेका छन् । नगरपालिकाले पछिल्लो समय हात हालेका अधिकांश सडक, पुल पुलेसा लगायतका योजनाहरु अलपत्र […]

बर्दियाको भौरा क्षेत्रका किसानले चैते धान खेतीको तयारी गरेका छन् ।

बर्दियाको भौरा क्षेत्रका किसानले चैते धान खेतीको तयारी गरेका छन् । धान उत्पादनको दृष्टिले निकै अब्बल भौरा क्षेत्रको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका किसानहरु चैते धान खेतीमा लागेका हुन् । हरेक वर्ष भौरा क्षेत्रमा चैते धान खेती गर्ने किसानको सङ्ख्या बढ्दै गए पनि व्यवस्थित सिँचाई, मलखादको अभाव भने किसानले भोग्दै आएका छन् । राजापुर नगरपालिका […]

बर्दियाको राजापुर नगरपालिकाले महिला स्वास्थ्य स्वयम सेवकलाई दराज वितरण गरेको छ ।

बर्दियाको राजापुर नगरपालिकाले महिला स्वास्थ्य स्वयम सेवकलाई दराज वितरण गरेको छ । राजापुर नगरपालिका ३ को कार्यालयले आफ्नो वडामा रहेका १३ जना महिला स्वास्थ्य स्वयम सेवकलाई आज जनही १ – १ थान स्टील दराज प्रदान गरेको हो । वडा नं. ३ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र प्रयागपुरका प्रमुख इन्द्रजित थारुले महिला स्वास्थ्य स्वयम सेवकलाई सेवा […]

विद्यार्थीलाई लक्षित गरि ओत संरक्षण तथा दिगो माछा मार्ने अभ्यास बिषयक सचेतना कार्यक्रम सम्पन्न ।

बर्दियाको राजापुर मा विश्व वन्यजन्तु दिवशको अवसरमा ओत संरक्षण तथा दिगो माछा मार्ने अभ्यास बिषयक सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । राजापुर नगरपालिका वाड न. १ सोनपुर मा रहेको कालिका माध्यामिक बिद्यालय का कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई लक्षित गरि ओत संरक्षण तथा दिगो माछा मार्ने अभ्यास बिषयक सचेतना कार्यक्रम सम्पन्न गरिएको हो । विश्व […]

बर्दियाको राजापुरमा शहीद तथा बेपत्ता परिवारको भेला तथा सम्मान गरिएको छ ।

बर्दियाको राजापुरमा शहीद तथा बेपत्ता परिवारको भेला तथा सम्मान गरिएको छ । नेकपा माओवादी केन्द्र नगर कमिटीको आयोजनामा सहिद सप्ताहाको अवसरमा नगरभरका ११० जनालाई सम्मान गरिएको हो । प्रमुख अतिथिको आशनबाट बोल्दै नगर प्रमुख दिपेश थारुले शहीदहरुको बलिदानीबाट आएको परिवर्तको संरक्षण गरी अघि बढेको यो पाटीले शहीद परिवारलाई सम्मान गर्ने गरेको बताउनु भयो । आफू […]

बर्दिया राजापुर नगरपालिमाको पद्यम कुमारी मा वि जयपुरमा अक्षय कोष स्थापना गरिएको छ

बर्दिया राजापुर नगरपालिमाको पद्यम कुमारी मा वि जयपुरमा अक्षय कोष स्थापना गरिएको छ । राजापुर नगरपालिकाको उत्कृष्ट कर्मचारीको पुरस्कार पाएका रोजगार सेवा केन्द्रका अधिकृत रमेश पोख्रेलले आफुले पाएको नगद ५० हजार पुरस्कार आफ्ना स्वर्गीय पिता भोजराज पोख्रेलको सम्झनामा उत्कृष्ट छात्रवृत्तिका लागि अक्षयकोष स्थापना गर्नु भएको हो । आफ्नो पिताको गाउँघरमा शिक्षा फैलाउनु पर्छ भन्ने आदर्श […]

बर्दियाको भौरा क्षेत्रका किसान व्यवसायिक उखु खेतीमा लागेका छन् ।

ukhu-kheti in bardiya

बर्दियाको भौरा क्षेत्रका किसान व्यवसायिक उखु खेतीमा लागेका छन् । राजापुर नगरपालिका ५ मा राजापुर सुगर एण्ड केमिकल इन्डष्ट्रिज स्थापना हुन लागेसँगै राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका स्थानीय किसानको व्यावसायिक उखु खेती तर्फ रुचि बढेको हो । राजापुर सुगर एण्ड केमिकल इन्डष्ट्रिजले पहाडीपुरमा करिब २५ विगाहा क्षेत्रफलमा उद्योग स्थापना गरेर व्यवसायिक उखु खेती गर्ने किसानलाई […]

राजापुरमा रक्तअल्पता सम्बन्धि परीक्षण गरिएको छ

बर्दियाको राजापुरमा रक्तअल्पता सम्बन्धि परीक्षण गरिएको छ । राजापुर नगरपालिका वडा नं. ८ मा रहेको भेरी मावि ललितापुर धोविनपुरमा अध्ययनरत छात्राहरुमा रक्तअल्पता सम्बन्धि परीक्षण गरिएको हो । विद्यालयमा अध्ययनरत २ सय छात्रामा गरिएको परिक्षणमा ८४ जनामा रक्त अल्पता भेटिएको छ । राजापुर नगरपालिका स्वास्थ्य शाखाका प्रमुख गणेश अर्यालले यो क्षेत्रमा सिकलसेल एनेमिया रोग रहेकाले प्रदेश […]

राजापुरमा रहेका लघुवित्तबाट बचतकर्ताले निक्षेप (बचत ) रकम माग गरेका छन् ।

बर्दियाको राजापुरमा रहेका लघुवित्तबाट बचतकर्ताले निक्षेप (बचत ) रकम माग गरेका छन् । सहकारीहरुले गाउँगाउँमा गएर झुक्याउने र व्यापार गर्ने भन्दै केही सदस्यहरु केन्द्रमा आन्दोलन गर्न गएको र अरु सदस्यहरु आफूहरुले जम्मा गरेको बचत रकम लिन लघुवित्तमा आएका हुन् । राजापुरमा रहेका सबै लघुवित्तमा आफूहरु पुगेको र सबैले सकारात्मक प्रतिक्रिया दिए पनि आशा लघुवित्तले करिब […]

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com