बर्दियाको भौरा क्षेत्रमा बढेको गर्मीले स्थानीय समस्यामा पर्न थालेका छन् ।

बर्दियाको भौरा क्षेत्रमा बढेको गर्मीले स्थानीय समस्यामा पर्न थालेका छन् । लामो समयदेखि पानी पर्न नसक्नु र तापक्रम बढ्दै जाँदा यो क्षेत्रका स्थानीय समस्यामा परेका हुन् । राजापुर नगरपालिका र गेरुवा गाउँपालिका रहेको भौरा क्षेत्रमा बढेको गर्मीको प्रत्यक्ष असर स्कुले वालवालिका र ज्याला मजदुरी गरेर गुजारा गर्ने स्थानीयलाई परेको छ । गर्मी भए पनि मजदुरी […]

नेपाल प्रेस युनीयन स्थापना दिवसको अवसरमा विरामीहरुलाई फलफुल वितरण

नेपाल प्रेस युनीयन स्थापना दिवसको अवसरमा विरामीहरुलाई फलफुल वितरण नेपाल प्रेस युनीयन बर्दिया शाखाले नेपाल प्रेस युनीयनको ३३ औं स्थापना दिवसमा विरामीहरुलाई फलफुल वितरण गरी मनाएको छ । प्रेस युनीयनले बर्दिया अस्पतालका विभिन्न विरामी वार्डहरुमा भर्ना भएका विरामीहरुलाई फलफुल वितरण गरी दिवस मनाएको हो । उक्त अवसरमा नेपाल पत्रकार महासँघ बर्दिया शाखाका अध्यक्ष यादव आचार्य, […]

गर्मी बढेपछि बालबालिकामा संक्रामक रोगको समस्या बढ्यो

२१ वैशाख, झापा । पूर्वीतराईमा गर्मी अधिक बढेपछि बालबालिकामा सङ्क्रामक रोग देखिन थालेको छ । पछिल्लो समय सङ्क्रामक रोगका कारण उपचार गर्न अस्पताल आउने बिरामी बालबालिकाको सङ्ख्या ह्वात्तै बढेको पाइएको छ । दमकमा रहेको विशिष्टीकृत किओच दमक बाल अस्पतालका वरिष्ठ बाल रोग विशेषज्ञ डा जयमणि श्रेष्ठका अनुसार गर्मीसँगै ग्यास्ट्रोइटेस्टाइनल समस्या, ज्वरो, झाडाबान्ता, जन्डिस निम्त्याउनेजस्ता सङ्क्रामक […]

राजापुर नगरपालिका मा जनप्रतिनिधी र कर्मचारी विच आरोप प्रति आरोप छुटाछुटै विज्ञप्ती जारी ।

राजापुर नगरपालिकाका कर्मचारीहरुले बिज्ञप्ती जारीगर्दै नगर उपप्रमुख मनकला कुमारी चौधरी समक्ष ध्यानाकर्षण गराएका छन् । राजापुर नगरपालिका वडा नम्बर २ का अध्यक्ष रामचन्द्र चौधरीले नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेन्द्र जंग शाहीलाई अपमान तथा अभद्र व्यवहार गरेको भन्दै उनीहरुले बिज्ञप्ती जारी गरेका छन् । नियमित कामकाजमा खटिएका बेला एक्कासी कार्यकक्षमा आइ स्थानिय सरकारका जिम्मेवार वडा अध्यक्षले […]

खाद्य स्वच्छता सुरक्षा प्राप्तिमा नविनतम प्रविधि विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न, उखु खेती तर्फ लाग्न किसानलाई आग्रह ।

खाद्य स्वच्छता सुरक्षा प्राप्तिमा नविनतम प्रविधि विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न, उखु खेती तर्फ लाग्न किसानलाई आग्रह ।खाद्य स्वच्छता सुरक्षा प्राप्तिमा नविनतम प्रविधि विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशमा नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघ (नेफ्रोष्टा) को आयोजनामा टिकापुर पार्कमा कार्यक्रम सम्पन्न गरिएको हो । मानवीय स्वास्थ्यमा खाद्य वस्तुले […]

राजापुर गेरुवा लघुवित्त कर्मचारी मन्चदारा लघुवित्त संस्थाहरूको सयुक्त सहकार्यमा वित्तीय जागरण कार्यक्रम राजापुरमा सम्पन ।

राजापुर गेरुवा लघुवित्त कर्मचारी मन्चले Global Money Week 2024 को अबसरमा ३० वटा लघुवित्त संस्थाहरूको सयुक्त सहकार्यमा वित्तीय जागरण कार्यक्रम राजापुरमा सम्पन गरेका छन । कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अथिति सबिधान सभा सदस्य तथा पुर्ब मन्त्री तथा युनिक नेपाल लघुवित्त वित्तीय संस्था लि. का प्रमुख कार्यकारी निर्देशक डा गोपाल दहितले हालको समसामयिक अर्थतन्त्र र वित्तीय […]

बर्दियाको राजापुरमा चिनी मिल स्थापना भएसंगै किसानहरु खुसी भएका छन् ।

होमेन्द्र थापा, बर्दिया चैत्र ८ गते बर्दियाको राजापुरमा चिनी मिल स्थापना भएसंगै किसानहरु खुसी भएका छन् । कृषि योग्य क्षेत्र रहेको राजपुरमा अन्य खेतीको तुलनामा उंखुबाट बढी मुनाफा हुने भन्दै स्थानीय किसानहरुको व्यावसायिक उखु खेती तर्फ रुचि बढेको हो । चिनी मिल संचालनमा आएपछि त्यस क्षेत्रका हजारौ युवाहरुको रोजगार सिर्जना हुने र कृषकहरु उखु खेतीबाट […]

गेरूवा १ थापापुरमा पिच पेल्ने क्रममा रोलरले किचेर एक जनाको मृत्यु भएको छ।

गेरूवा १ थापापुरमा पिच पेल्ने क्रममा रोलरले किचेर एक जनाको मृत्यु भएको छ। बुधबार साँझ ६ बजेतिर बाटोको पिच पेल्ने क्रममा रोलरले किचेर अमर–बर्दिया ब्ल्याक बक जेभी निर्माण कम्पनीमा कार्यरत भारतको विहार निवासी करिव २२ वर्षका प्रवेश आलमको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाताभारका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र बहादुर केसीले बताउनुभयो। रोलर चालक भने फरार […]

बर्दियाको भौरा क्षेत्रमा रोपिएको चैते धानलाई पानीको अभाव भए पछि परम्परागत रुपले श्रमदान (बेगारी) गरेर थोरै मात्रामा पानी बुढीकुलामा ल्याइएको छ ।

बर्दियाको भौरा क्षेत्रमा रोपिएको चैते धानलाई पानीको अभाव भए पछि परम्परागत रुपले श्रमदान (बेगारी) गरेर थोरै मात्रामा पानी बुढीकुलामा ल्याइएको छ । राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा दुइ बाली धान खेती गर्न सकिने भन्दै चैते धान खेती विस्तार भए पनि यो वर्ष सिँचाइका लागि पानीको अभाव देखिएको छ । धान रोपेर सिँचाइ गर्न नपाएका किसानले […]

सिक्षा मा गरेको लगानी अनुसार उपलब्धी आउनेमा आफू विश्वस्त रहेको नगर प्रमुख दिपेश थारुको भनाई ।

राजापुर नगरपालिकाले सिक्षा मा गरेको लगानी अनुसार उपलब्धी आउनेमा आफू विश्वस्त रहेको नगर प्रमुख दिपेश थारुले बताउनु भएको छ । शैक्षिक सत्र २०८० को वार्षिक परीक्षा सञ्चालनमा खटिनुभएका सम्पुर्ण केन्द्राध्यक्ष लाई अभिमुखीकरण गर्न आयोजित कार्यक्रममा संबोधन गर्दै नगर प्रमुख थारूले शिक्षा क्षेत्रको सुधारका लागि नगरपालिकाले नवीन प्रयासको थालनी गरेको भन्दै सकारात्मक उत्प्रेरणा सहित परीक्षा समपन्न […]

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com