सिक्षा मा गरेको लगानी अनुसार उपलब्धी आउनेमा आफू विश्वस्त रहेको नगर प्रमुख दिपेश थारुको भनाई ।

राजापुर नगरपालिकाले सिक्षा मा गरेको लगानी अनुसार उपलब्धी आउनेमा आफू विश्वस्त रहेको नगर प्रमुख दिपेश थारुले बताउनु भएको छ ।

शैक्षिक सत्र २०८० को वार्षिक परीक्षा सञ्चालनमा खटिनुभएका सम्पुर्ण केन्द्राध्यक्ष लाई अभिमुखीकरण गर्न आयोजित कार्यक्रममा संबोधन गर्दै नगर प्रमुख थारूले शिक्षा क्षेत्रको सुधारका लागि नगरपालिकाले नवीन प्रयासको थालनी गरेको भन्दै सकारात्मक उत्प्रेरणा सहित परीक्षा समपन्न गर्न शुभकामना समेत दिनु भएको छ । राजापुर नगर‌पालिकाले शैक्षिक सत्र २०८० को अन्तिम परीक्षामा फरक-फरक केन्द्राध्यक्ष तोकेर परीक्षा सञ्चालन गर्न थालेको हो । चैत्र २ गतेदेखि सञ्चालन हुने परीक्षा आमा खटिने केन्द्राध्यक्ष हरुलाई बधाई दिदै सामाजिक विकास समितिका संयोजक तथा वडा नं.५ का वडाध्यक्ष रमेश दहितले विद्यालयको गुणस्तर सुधारका लागि सुरुमा आधार तहलाई बलियो बनाउने उद्देश्यले नगरस्तरीय परीक्षा समिति निर्माण गरी मूल्याङ्वको तयारी गरेको बताउनु भयो ।

नागर भरमा एकै प्रकारको मूल्याङ्कन ढाँचाले आगामी दिनमा योजना बनाउन सहयोग हुने कक्षा ५ को उत्तर पुस्तिका नगारपालिकामा परिक्षण गर्ने नबीन, प्रयासलाई सबैले प्रशंसा गरेको भन्दै जिम्मेवारीलाई प्रभावकारी रुपले पुरा गर्न आग्रह समेत गर्नु भयो । सबै सामुदायिक विद्यालयका केन्द्राध्यक्षलाई गरिएको अभिमुखीकरण कार्यक्रमको सञ्चालन शाखा प्रमुख दलबहादुर चौधीले गर्नु भएको थियो

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com


Fatal error: Uncaught Error: Class "ALInfo" not found in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php:254 Stack trace: #0 [internal function]: ALCache->optimizePageAndSaveCache() #1 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/functions.php(5471): ob_end_flush() #2 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(324): wp_ob_end_flush_all() #3 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(348): WP_Hook->apply_filters() #4 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/plugin.php(517): WP_Hook->do_action() #5 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/load.php(1304): do_action() #6 [internal function]: shutdown_action_hook() #7 {main} thrown in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php on line 254