राजापुरका स्थानीयवासी शुद्ध खानेपानीको उपयोगबाट बञ्चित, जीर्ण भौतिक संरचना मर्मत सम्भारमा सरोकारवाला मौन ।

बर्दियाको राजापुरका स्थानीयवासी शुद्ध खानेपानीको उपयोगबाट बञ्चित हुँदा पनि सरोकारवाला मौन बसेका छन् । मिन प्र अधिकारी  वि. स. २०४२ सालमा निर्माण सम्पन्न भएर राजापुर बजार, शान्तिपुर, टेडियासम्म विस्तार गरिएको खानेपानी सेवा उचित मर्मत सम्भार नहुँदा खानेपानी संस्थान बन्द भएको हो । सरकारले शुद्ध पिउने पानीलाई मौलिक हकमा राखे पनि सञ्चालनमा रहेको खानेपानी बन्द हुनु, […]

राजापुरमा गुप्ताको अध्यक्षतमा ४९ सदस्यीय अनेरास्वियु (क्रान्तिकारी) को नगर कमिटी गठन, अहिेलेको परिवर्तको प्रमुख घटक माओवादी पार्टी रहेको नगर प्रमुख थारुको भनाई ।

बर्दियाको राजापुरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी (क्रान्तिकारी ) को दोस्रो नगर सम्मेलन सम्पन्न भएको छ । सम्पूर्ण वामपन्थी प्रगतिशील, देशभक्त र जनक्रान्तिकारी विद्यार्थीहरु एकजुट हौँ शिक्षा, स्वास्थ्य, रोजगारको ग्यारेन्टीका लागि हाम्रो आन्दोलन राष्ट्रिय स्वाधिनता र समाजवादी शिक्षाको पक्षमा नगर सम्मेलन भन्दै अमर शहीद बहुमुखी क्याम्पसमा आकाश गुप्ताको अध्यक्षतामा ४९ सदस्सीय अनेरास्वियु (क्रान्तिकारी) को नगर […]

बर्दियाको राजापुर नगरपालिकाको १३औँ नगर अधिवेशन सुरु, कृषि क्षेत्रको विकासमा जोड, वार्षिक नीति तथा कार्यक्रममा सञ्चार क्षेत्र ओझेलमा ।

मिन अधिका्री राजापुर नगरपालिकाको १३औँ नगर अधिवेशन सुरु भएको छ । नगर सभामा आर्थिक वर्ष २०८१-०८२ को वार्षिक नीति तथा कार्यक्रम नगर उपप्रमुख मनकला कुमारी चौधरीले प्रस्तुत गर्नु भएको छ । नगरपालिकाले स्थानीयवासीको जीवनस्तर माथि उकास्दै गरिबी निवारणका लागि आर्थिक समृद्धि, सुशासन, सामाजिक समावेशीकरण, समावेशी विकास, सामाजिक न्याय, र आयको समुचित वितरण हुने लक्ष्य लिएको […]

लाका प्रहरी कार्यालय राजापुरले १ क्विन्टल ५० किलो परिमाणमा अवैध कुखुरा बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय राजापुरले १ क्विन्टल ५० किलो परिमाणमा अवैध कुखुरा बरामद गरेको छ । पछिल्लो समय तस्करी मौलाउँदै गएको गुनासाहरु बढ्दै गएको समयमा इलाका प्रहरी कार्यालय बाट खटीएको गस्ती टोलीले राजापुर नगरपालिका वडा न.१० स्थित पखैपुरको भित्री सडक खण्डबाट भन्सार छली ल्याई बेवारीसे अवस्थामा राखिएको प्यारेन्ट जातको करिब ६० हजार मुल्य बराबरको अवैंध कुखुरा […]

बर्दियाको राजापुरमा बाढीपूर्व कृत्रिम घटना अभ्यास गरिएको छ ।

बर्दियाको राजापुरमा बाढीपूर्व कृत्रिम घटना अभ्यास गरिएको छ । विश्व वातावरण दिवसको अवसर पारेर आज राजापुर नगरपालिकाको वडा नम्बर १, ३, ४, ७, ९ र १० का बिभिन्न स्थानमा घटना अभ्यास गरिएको हो । राजापुर क्षेत्र नेपाल कै ठूला दुई नदीले घेरिएकाले जति बेला पनि बाढी र डुवान हुन सक्ने भन्दै राजापुर नगरपालिकाको आयोजनामा राजापुर […]

बर्दियाको भौरा क्षेत्रमा सर्पदम्प उपचार केन्द्र नहुँदा स्थानीयलाई समस्या हुने गरेको छ ।

बर्दियाको भौरा क्षेत्रमा सर्पदम्प उपचार केन्द्र नहुँदा स्थानीयलाई समस्या हुने गरेको छ । राजापुर नगरपालिका र गेरुवा गाउापालिका रहेको भौरा क्षेका स्थानीय वर्षा लाग्दा के हुनेहो भन्दै चिन्तित हुने गरेका हुन् । राजापुर नगरपालिका वडा नं. ३ मा रहेको सर्पदम्स तथा परम्परागत उपचार समितिका सचिव तथा थारु गुरुवा जगतराम थारुले करिब ३ लाख स्थानीयको बसोबास […]

बर्दियाको राजापुर नगरपालिका वडा नं. ८ भित्रका बाटो र चोकहरुको नामकरण गरिने भएको छ ।

बर्दियाको राजापुर नगरपालिका वडा नं. ८ भित्रका बाटो र चोकहरुको नामकरण गरिने भएको छ । पुरानो इतिहास झल्किने,प्राचिन पहिचान झल्कने गरि चोक र बाटोको नामाकरण गर्न लागिएको हो । बरघर मार्फत प्रत्येक टोल÷टोल,र समुदायमा गएरबस्तु स्थीती बुझी नामाकरण गरिने वडा अध्यक्ष राजेश थारुले बताउनु भएको छ । इतिहास पहिचान ,प्राचिन पहिचान झल्कने गरी पहिचान गर्न […]

अत्याधिक गर्मीको कारण राजापुर नगरपालिकाले दुई दिन विद्यालय बन्द गरेको छ ।

अत्याधिक गर्मीको कारण राजापुर नगरपालिकाले दुई दिन विद्यालय बन्द गरेको छ । अत्याधिक गर्मीको कारण राजापुर नगरपालिकाले दुई दिन विद्यालय बन्द गरेको छ ।एक्कासी तापमान वढेर तातो हावाको कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकुल असर देखिनथाले पछि बर्षे बिदावाट कटौती हुने गरी दुई दिन विद्यालय बन्द गरिएको हो । विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल प्रभाव देखिन थालेपछि विद्यालय बन्द […]

१७ औ गणतन्त्र दिवशको अवसरमा राजापुर नगरपालिका वडा नं. ४ मा अवस्थित धार्मिक तथा पर्यटकीय स्थाल गणेशथान मन्दिर परिसरमा वृक्षारोपण तथा सरसफाई कार्यक्रम गरिएको छ ।

१७ औ गणतन्त्र दिवशको अवसरमा राजापुर नगरपालिका वडा नं. ४ मा अवस्थित धार्मिक तथा पर्यटकीय स्थाल गणेशथान मन्दिर परिसरमा वृक्षारोपण तथा सरसफाई कार्यक्रम गरिएको छ । राजापुर नगरपालिकाको आयोजना र ईलाका प्रहरी कार्यालयको सहकार्यमा मा १७ औँ गणतन्त्र दिवशको अवसरमा वृक्षारोपण तथा सरसफाई गरिएको हो । वृक्षारोपण तथा सरसफाई कार्यक्रममा राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश […]

जंगली जनावरको दुःखबाट बच्न गेरुवामा मेस जाली गेरुवा ।

जंगली जनावरबाट हैरानी खेपिरहेका बर्दियाको गेरुवा गाउँपालिका वडा नं. २ मा मेस जाली जडान भएपछि स्थानीयहरु खुसी भएका छन । एकीकृत भू–परिधि व्यवस्थापन आयोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा करिब १ किलोमिटर क्षेत्रफलमा मेष जाली जडान कार्य सम्पन्न भएपछि स्थानीयहरु खुसी भएका हुन । पाताभार उपभोक्ता समितिले निर्माणको जिम्मा लिएको मेष जाली निर्माण कार्य करिब १ […]

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com