बर्दिया उद्योग वाणिज्य संघको आयोजनामा संघीय सांसद लालवीर चौधरीसँग समसामयिक विषमा छलफल

साथी खबर राजापुर बर्दिया उद्योग वाणिज्य संघको आयोजनामा संघीय सांसद लालवीर चौधरीसँग समसामयिक विषमा छलफल तथा अन्तक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । संसदीय चुनाव भए पछि पहिलो पटक संघीय सांसद सँग राजापुरवासीले राजापुरका विविध समस्याको वारेमा छलफल तथा अन्तरक्रिया गरेका हुन् । बर्दिया उद्याग वाणिज्य संघको सभा हलमा आयोजित कार्यक्रमलाई संवोधन गर्दै संघीय सांसद तथा […]

दुई किलो सुनसहित शेर्पा पक्राउ

राजापुर बर्दिया , भदौ ४ गते । नेपालको उत्तरीनाका रसुवागढीबाट अवैधरूपमा आयात गरिएको सुन स्याफ्रुबेँसी इलाकाबाट बरामद गरिएको छ । दुई किलो सुन शरीरमा लुकाई सडक मार्गमा पैदलयात्रा गरी स्याफ्रुबेँसीतर्फ आउँदै गरेका सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिका–५ पोखरी गाउँ घर भएका २४ वर्षीय सुदीप शेर्पालाई सुनसहित नियन्त्रणमा लिइएको हो ।  जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी झलक […]

आज नागपञ्चमी: नागको पूजा, आराधना गरी मनाइँदै

hamro khabar bardiya

बर्दिया राजापुर भदौ ४ गते । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँँदै छ ।  यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यसवर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै […]

बर्दियाको राजापुर पढ्दै कमाउँदै कार्यक्रम सम्बन्धी छलफल सम्पन्न गरिएको छ ।

बर्दियाको राजापुर पढ्दै कमाउँदै कार्यक्रम सम्बन्धी छलफल सम्पन्न गरिएको छ । एक्सनएड नेपाल र कमैया महिला जागरण समाज, नेपाल बर्दियाको आयोजना तथा राजापुर नगरपालिकाको समन्वयमा स्थानीय अधिकार कार्यक्रम अन्तर्गत विद्यालयमा आधारित पढ्दै कमाउँदै कार्यक्रम सम्बन्धी छलफल राजापुर नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो । राजापुर नगरपालिकाका सामुदायक बिद्यालयहरुमा पढ्दै सिक्दैै कमाउदै बिद्यालय स्तरमानै पढ्दै जिवनउपयोगी ज्ञान […]

बर्दियाको राजापुर नगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत ३ सय १ वालवालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।

बर्दियाको राजापुर नगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत ३ सय १ वालवालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ । कमैया महिला जागरण समाज नेपालले मुक्त कमैया, कमलरी, दलित, विपन्न परिवार, र अभिभावक विहिन बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो । कमैया महिला जागरण समाज नेपालले मुक्तकमैया र कमलरीको हकहितको लागि विभिन्न कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा […]

पर्यटकको आर्कषणबन्दै बर्दिया स्थित कृष्णसार संरक्षण क्षेत्र आइतबार श्रावण १४ , २०८० पर्यटकको आर्कषणबन्दै बर्दिया स्थित कृष्णसार संरक्षण क्षेत्र

Krishnasar

यादव आचार्य, गुलरिया । नेपालबाट लोपहुन लागेपछि बन्यजन्तु संरक्षण ऐन २०२९ ले संरक्षित बन्यजन्तुको सुचिमा सूचिकृत बर्दियाको गुलरिया नगरपालिका स्थित खैरापुरको प्राकृतिक बासस्थानमा रहेका कृष्णसार अवलोकन गर्न आउने पर्यटकको संख्या बृद्धि भएको छ । नेपालकै र्दुलभ मानिने संरक्षित बन्यजन्तु हेर्न आउने आन्तरिक, सार्क मुलुक लगायत विदेशी पर्यटकहरु बढेका छन् । सरकारले संरक्षण क्षेत्र घोषणा गरी […]

एसईई २०७९ को परिक्षामा उत्कृष्ट अंक ल्याउने छात्र छात्रालाई सम्मान गरिएको छ

एसईई २०७९ को परिक्षामा उत्कृष्ट अंक ल्याउने छात्र छात्रालाई सम्मान गरिएको छ । राजापुर नगरपालिका वडा नम्बर ६ ले वडा भित्र एसइइमा उत्कृष्ट अंक ल्याउने छात्र छात्रालाई सम्मान गरेको हो । वडा नं ६ मा रहेको मानपुर माध्यामिक बिद्यालय टपराका छात्र ध्वज बहादुर रोकाय र छात्रा सुमिना चौधरीलाई साइकल, ब्याग, सम्मान पत्रसहित खादाले सम्मान गरिएको […]

बर्दियाको राजापुरमा नेपाली काङ्ग्रेशले भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ

बर्दियाको राजापुरमा नेपाली काङ्ग्रेशले भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्ली बहादुर चौधरी, नेपाली काङ्ग्रेशका प्रमुख सचेतक तथा प्रदेश सभासदको उपस्थितिमा भेटघाट तथा छलफल गरिएको हो । संघीय तथा प्रदेश सरकारले आ.ब २०८०।०८१ को वजेटमा भौरा क्षेत्रको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकालाई उपेक्षा गरिएको भन्दै यो क्षेत्रको विकासका लागि […]

लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्ली बहादुर चौधरीले बर्दियाको राजापुरमा २४ औ कमैया मुक्ति दिवसमा आयोजित कार्यक्रममा संबोधन गर्दै मुक्त कमैया परिवारको निःशुल्क स्वास्थ्य बिमा

बर्दियाको राजापुरमा २४ औ कमैया मुक्ति दिवसमा आयोजित कार्यक्रममा संबोधन गर्दै लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्ली बहादुर चौधरीले मुक्त कमैया परिवारको निःशुल्क स्वास्थ्य बिमा, स्नातक तहसम्मको अध्ययन निःशुल्क र मुक्त कमैयालाई वितरण गरिएको जग्गालाई फुकुवा गरि बैङङ्कि प्रयोजनमा प्रयोग हुन सक्ने वनाउने प्रतिबद्धता गर्नु भएको छ । २०५७ साल श्रावण २ गते तत्कालीन नेपाली काङ्गे्रशका […]

युनिक नेपालको आयोजनामा भुइँह्यार र गुर्वा बैडावाहरुबिच ज्ञान आदानप्रदान कार्यशाला सम्पन

मिन अधिकारी राजापुर युनिक नेपालको आयोजनामा भुइँह्यार र गुर्वा बैडावाहरुबिच ज्ञान आदानप्रदान कार्यशाला युनिक नेपालको हलमा सम्पन्नभएको हो । थारु समुदायमा भुइँह्यार, गुर्वा र बैडावाहरुको महत्वपूर्ण स्थान हुन्छ । गाउँको ठन्ह्वामा देशबन्ध्यागुर्वाले पूजापाठ गर्ने गर्दछन् । देशबन्ध्यागुर्वालाई भुइँह्यार पनि भन्ने गरिन्छ । उनीहरुले गाउँको साझा देबि देवताहरुको पूजाका साथै सम्हार्ने कामगर्दछन् । उनीहरुले नै बिभिन्न […]

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com