एसईई २०७९ को परिक्षामा उत्कृष्ट अंक ल्याउने छात्र छात्रालाई सम्मान गरिएको छ

एसईई २०७९ को परिक्षामा उत्कृष्ट अंक ल्याउने छात्र छात्रालाई सम्मान गरिएको छ ।

राजापुर नगरपालिका वडा नम्बर ६ ले वडा भित्र एसइइमा उत्कृष्ट अंक ल्याउने छात्र छात्रालाई सम्मान गरेको हो । वडा नं ६ मा रहेको मानपुर माध्यामिक बिद्यालय टपराका छात्र ध्वज बहादुर रोकाय र छात्रा सुमिना चौधरीलाई साइकल, ब्याग, सम्मान पत्रसहित खादाले सम्मान गरिएको छ ।

वडा अध्यक्ष असराज न्यौपानेले एक कार्यक्रमका बिच आइतवार उनीहरुलाई सम्मान गर्नुभएको हो । वडा कार्यालयले प्रोत्साहन स्वरुप सम्मान गरेको अध्यक्ष न्यौपानेले चुरेकुञ्जलाई जानकारी दिनुभयो । एसइइमा छात्र रोकायले ३ जिपीए र छात्रा चौधरीले २ दशमलव २५ जिपीए ल्याएका थिए ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com


Fatal error: Uncaught Error: Class "ALInfo" not found in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php:254 Stack trace: #0 [internal function]: ALCache->optimizePageAndSaveCache() #1 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/functions.php(5471): ob_end_flush() #2 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(324): wp_ob_end_flush_all() #3 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(348): WP_Hook->apply_filters() #4 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/plugin.php(517): WP_Hook->do_action() #5 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/load.php(1304): do_action() #6 [internal function]: shutdown_action_hook() #7 {main} thrown in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php on line 254