नेपाल कम्युनिष्ट पार्टी माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लपले नेपालको कृषिक्षेत्र निकै कमजोर भएको भन्दै तराईको जमिनको सहि सदुपयोग गरेर कृषिकार्य गर्ने हो

नेपाल कम्युनिष्ट पार्टी माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लपले नेपालको कृषिक्षेत्र निकै कमजोर भएको भन्दै तराईको जमिनको सहि सदुपयोग गरेर कृषिकार्य गर्ने हो भने ६ करोड जनतालाई खान पुग्ने बताउनु भएको छ । राजापुर नगरपालिका वडा नं. ३ मा रहेको राजापुर एकिकृत कृषि फर्मको बालि भित्रयाउने कार्यक्रमलाई सम्बोधन गर्दै अहिलेको अवस्था हेर्ने हो भने ३ […]

बर्दियाको राजापुर नगरपालिकामा कालो पटटी सहित ८ वटा स्थानीयतहका कर्मचारीहरुले आन्दोलनका बिभिन कार्यक्रम सुरु गरेका छन ।

rajpur nagarpali ka birodha

स्थानीय कर्मचारी सँघर्ष समिती बर्दियाले निजामती कर्मचारीको परिभाषाबाट बाहिर राखेको, सेवा सुविधाको सम्बन्धमा कुनै पनि नीतिगत व्यवस्था नै नगरिएको भन्दै निरन्तर प्रदर्शनमा जुटेको स्थानिय कर्मचारी प्रकाश वलीले बताउनु भएको छ । मन्त्री परिषद्ले पास गरेर संघीय संदसमा पेश हुन लागेको संघीय निजामति ऐनमा भएका बिभिन्न किसिमका प्रावधानहरु राखिएको भएता पनि उक्त प्रावधानहरुले स्थानीय तहमा कार्यरत […]

कर्णाली विकास बैंक द्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न ।

कर्णाली विकास बैंक द्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न । राजापुर ।बैंकले आफ्नो कार्य क्षेत्र बाँके,बर्दिया र दाङ्गका २०वटा शाखाबाट असाेज ६ गते बित्तिय साक्षरताका लागि घर दैलाे कार्यक्रम सम्पन्न गरेकाे छ। यसै सन्दर्भमा बैंककाे राजापुर शाखाले राजापुर न.पा.-४ मा ५० घरपरिवार घरदैलो कार्यक्रम बाट र राजापुर न.पा.-४घुमनाका २१जना कृषकलाई बित्तिय कार्यक्रम सन्चालन गरि स्थानीय बासिलाई […]

बर्दियाको राजापुर १ का स्थायीवासी तथा पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’ ७६ वर्षको उमेरमा निधन भएको छ

साथी खबर राजापुर २०८०-०६-०५ बर्दियाको राजापुर १ का स्थायीवासी तथा पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’ ७६ वर्षको उमेरमा निधन भएको छ । क्यान्सर रोगबाट पीडित उहाँको गएराति काठमाण्डौको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । २०५६ सालको आम चुनावमा नेपाली कांग्रेसबाट प्रतिनिधि सभामा निर्वाचित भएका उहाँ केही समय सामान्य प्रशासन मन्त्रीसमेत बन्नुभएको थियो । त्यसपछि […]

उहाँले आफ्नो राजनैतिक कर्मथलोका रूपमा रोज्नु भयो ।

Rajendra

उहाँले आफ्नो राजनैतिक कर्मथलोका रूपमा रोज्नु भयो । उहाँ काङ्ग्रेसमा प्रवेश गरिसकेपछिको पहिलो र ठूलो राजनैतिक आमसभा बर्दियाको शान्तिबजारमा भएको थियो, संयोगले त्यो कार्यक्रमको उद्घोषणको जिम्मेवारी मैले पाएको थिए । त्यसपछि उहाँसग निकटता वढ्दै गयो र उहाँलाई केही हदसम्म चिन्ने मौका मिल्यो । २०५६ सालको आमनिर्वाचनमा उहाँ बर्दिया क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको सदस्य हुनुभयो, […]

राजापुर नगरपालिकामा पालिका स्तरीय लैङ्गिक मैत्री उत्तरदायि नीति सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

राजापुर नगरपालिकामा पालिका स्तरीय लैङ्गिक मैत्री उत्तरदायि नीति सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । स्थानीय अधिकार कार्यक्रम अन्तर्गत नगरपालिकाको समन्वय र एक्सन एड नेपालको आर्थिक सहयोग तथा कमैया महिला जागरण समाज नेपालको आयोजनामा राजापुर नगरपालिकाको स्थानीय जनप्रतिनिधि र कर्मचारीलाई अभिमुखीकरण कार्यक्रम गरिएको हो । स्थानीय सरकारले पालिकामा नीति निर्माण गर्दा लैङ्गिक मैत्री नीति निर्माण […]

बर्दियाको राजापुरलाई व्यवस्थित बनाउन प्रदेश सरकारका तर्फबाट हुने कुनै पनि सहयोग कम हुन नदिने

बर्दियाको राजापुरलाई व्यवस्थित बनाउन प्रदेश सरकारका तर्फबाट हुने कुनै पनि सहयोग कम हुन नदिने लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री धर्म बहादुर चौधरीले बताउनु भएको छ । विगतमा भेरी कर्णाली र सेती अञ्चलकै ऐतिहासिक बजार राजापुर पछिल्लो समय स्थायित्व हुनु पर्नेमा उजाड हुदै जान थालेको भन्दै बजारको लालपूर्जा र वजारवासीको नागरिकताका लागि आफ्नो विशेष भूमिका […]

८औँ संविधान दिवसका अवसरमा राजापुरमा आयोजित खुला महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ

८औँ संविधान दिवसका अवसरमा राजापुरमा आयोजित खुला महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रममा सम्बोधन गर्दै राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारुले संविधान निर्माण गर्दा थोरै बलिदानले निर्माण गरेको नभई नेपाली जनताले लामो वलिदान पछि समानुपातिक समावेशी संविधान निर्माण भएको भन्दै संंविधानमा मौलिकताका कुरा र राष्ट्रियताका सवालमा स्पष्ट व्याख्या गरिएको वताउनु भयो ।संविधानमा विद्यार्थीहरुलाई […]

नेकपा माओवादी केन्द्रको ३ महिने अभियानलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य अन्जना

hamro khabr

नेकपा माओवादी केन्द्रको ३ महिने अभियानलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य अन्जना चौधरीले देशमा जति आमुल परिर्वतनहरु भए त्यसमा नेकपा माओवादी केन्द्रको महत्वपुर्ण भुमिका रहेको र जनताको हरेक समस्या ,मागमुद्दाहरुलाई सम्बोधन गर्ने एकमात्र पार्टि नेकपा माओवादी केन्द्र रहेकोले नेकपा माओवादी केन्द्रलाई संगठित गरि नेपालकै पहिलो पार्टी बनाउन सबैलाई आग्रह गर्नुभएको छ । बर्दियाको राजापुरमा नेकपा माओवादी […]

बर्दियाको राजापुरमा थारु समूदायले धुमधामसँग गुरिया पर्व मनाएका छन्

साथी खबर राजापुर बर्दियाको राजापुरमा थारु समूदायले धुमधामसँग गुरिया पर्व मनाएका छन् । राजापुर नगरपालिका वडा नं. ३ मा रहेको जीवनउद्धार सर्पदम्स तथा झारफुक प्राथमिक उपचार समितिका अध्यक्ष कुलराम थारुको अध्यक्षतामा आज धुमधामका साथ नाग देवताको उपचार गरी गुरिया पर्व मनाएका छन् । सर्प, बिच्छी लगायतका विषालु जीवले टोकेमा परम्परागत रुपमा झारफुक गरी मानिसको जीवन […]

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com