बर्दियाकोराजापुर नगरपालिका र गेरुवा गाउँपालिका क्षेत्रमा उर्जा जलस्रोत तथा सिचाइ मन्त्री मा. शक्ति बहादुर बस्नेत, र नेपाल बिधुत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङले अनुगमन गर्नु भएको छ ।,

बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिका क्षेत्रमा उर्जा जलस्रोत तथा सिचाइ मन्त्री मा. शक्ति बहादुर बस्नेत, र नेपाल बिधुत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङले अनुगमन गर्नु भएको छ ।,

बर्दियाको राजापुर नगरपालिका र कैलालिको टिकापुर जोडर्ने सत्ती घाट पुलमा स्पामको आवश्यकता र राजापुर नगरपालिका तथा गेरुवा गाउँपालीका मा हुने ढुबान रोक्न यस क्षेत्रमा तटबन्धन गर्न आवश्यक भएकाले आफुले तत्काल पहल गरी काम अगाडि बढाउने माननिय मन्त्री शक्ति बहादुर बस्नेत प्रतिब्द रहेको भन्दै गेरुवा ईन्टेक स्थलको अनुगमन मा पानी निकासी आवश्यकता र ईन्टेक स्थलको व्याबस्थापन गर्न समबन्धित व्यक्तित्व हरु संग छलफल गरेर समाधानको लागी पहल गरिने समेत बताउनु भएको थिए ।

यस क्षेत्रको अव्यवस्थित बिधुतिय पोलको ब्यवस्थापन,कम बिधुतिय भोल्टेजले यहाँका जनतामा पारेको समस्या र वडा न. १० मझरा गाऊ मा ठेकेदार बाट बिधुत जडान मा लापरवाही गरेको भन्दै तत्काल कार्बाही गरिने र, सिमा क्षेत्रमा उज्यालो कार्यक्रमको आवस्यकता रहेको नगरप्रमुखले आफुलाइ जानकारी गराएकाले तत्काल काम अगाडि बढाउने नेपाल बिधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनु भएको थिए ।

राजापुर नगरपालिका र गेरुवा गाऊपालीकाको समृद्धि बिकासको लागि अग्रणी भुमिकामा रहेर काम गर्न आग्रह गर्दै राजापुर नगरपालिका र गेरुवा गाउँपालिका को बिभिन समस्या र समधानको बिषयमा राजापुर नगरपालिका का नगरप्रमुख दिपेश थारु(राजेश) अवगत गराउनु भएको थिए । अनुगमनमा उर्जा जलस्रोत तथा सिचाइ मन्त्रालयका प्रतिनिधि , नगरप्रमुख दिपेश थारु(राजेश) उपप्रमुख मनकला चौधरी वडा अध्क्षयहरु, जनप्रतिनिधि हरु दुवै पालिकाका पाटि प्रमुख तथा प्रतिनिधी नगर अध्यक्ष चिन्तामणि आचार्य लगाएतका बिशिष्ट व्यक्तिहरुले अनुगमन गरेका हुन ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com