जंगली जनावरको दुःखबाट बच्न गेरुवामा मेस जाली गेरुवा ।

जंगली जनावरबाट हैरानी खेपिरहेका बर्दियाको गेरुवा गाउँपालिका वडा नं. २ मा मेस जाली जडान भएपछि स्थानीयहरु खुसी भएका छन । एकीकृत भू–परिधि व्यवस्थापन आयोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा करिब १ किलोमिटर क्षेत्रफलमा

मेष जाली जडान कार्य सम्पन्न भएपछि स्थानीयहरु खुसी भएका हुन । पाताभार उपभोक्ता समितिले निर्माणको जिम्मा लिएको मेष जाली निर्माण कार्य करिब १ महिनाको अवधिमा कार्य सम्पन्न भएको हो । मेष जाली निर्माण कार्यले २ नं. वडाका टिकुलिगढ, भैरमपुर र बनघुस्रा क्षेत्रमा जंगली जनावारको आतंकबाट ठुलो राहत मिल्ने देखिन्छ ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com