अविरल वर्षाका कारण राजापुर नगरपालिकाका गाउँवस्ती तथा विद्यालयहरु जलमग्न, पठनपाठनमा समस्या, आफुहरु उद्धारमा रहेको नगर प्रमुख थारुको भनाई ।
मिन प्रसाद अधिकारी २ दिन अघिदेखि परेको अविरल वर्षाका कारण बर्दियाको राजापुर नगरपालिकामा बस्ती तथा विद्यालयहरु जलमग्न भएका छन् । २ दिन अघिदेखि परेको अविरल वर्षा र झरीले राजापुर नगरपालिकाको वडा नं. १ दौलतपुर, सोनपुर, चनौरा, वडा नं. ३ को श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय टेडिया, वडा नं. ७ बाजुरा टोल, शंकरपुर वडा नं. […]
उत्कृष्ट महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दशौ चुनाबी सभा सम्पन्न, अध्यक्षमा पुनः खत्री निर्वाचित, ।
मिन प्रसाद अधिकारी बर्दिया राजापुर को उत्कृष्ट महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई आफ्नो क्षमताले भ्याएसम्मको उत्कृष्ट बनाउने अध्यक्ष धनलक्ष्मी खत्रीले बताउनु भएको छ । दशौँ साधारण सभामा पुनः अध्यक्ष बन्नु भएकी खत्रीले संस्थाको हितमा सबै व्यवस्थापन, लेखा र कर्मचारीहरुलाई मिलाएर अघि बढ्ने बताउनु भएको हो । आज संस्थाको दशौँ चुनावी […]
राजापुरका स्थानीयवासी शुद्ध खानेपानीको उपयोगबाट बञ्चित, जीर्ण भौतिक संरचना मर्मत सम्भारमा सरोकारवाला मौन ।
बर्दियाको राजापुरका स्थानीयवासी शुद्ध खानेपानीको उपयोगबाट बञ्चित हुँदा पनि सरोकारवाला मौन बसेका छन् । मिन प्र अधिकारी वि. स. २०४२ सालमा निर्माण सम्पन्न भएर राजापुर बजार, शान्तिपुर, टेडियासम्म विस्तार गरिएको खानेपानी सेवा उचित मर्मत सम्भार नहुँदा खानेपानी संस्थान बन्द भएको हो । सरकारले शुद्ध पिउने पानीलाई मौलिक हकमा राखे पनि सञ्चालनमा रहेको खानेपानी बन्द हुनु, […]
तयार परियोजनाको समयावधी सकिदै, समय थप गर्न नगर प्रमुख थारुको आग्रह
राजापुर बर्दियाको राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारुले तयार परियोजनाको समय थप गर्न आग्रह गर्नुभएको छ । युएसएआईडीको तयार नेपाल परियोजना सिकाई आदानप्रदान तथा दीगोपना कार्यशाला गोष्ठीलाइ सम्वोधन गर्दै यस्तो बताउनुभएको हो । तयार नेपालले राजापुर नगरपालिकामा विपत् र जोखिम न्यूनीकरण गर्न महत्वपूर्ण सहयोग गरेको भन्दै वस्ती स्तरमा पुगेर पालिकासँग हातेमालो गरी स्पष्ट र पारदर्शी […]
स्थानीय अधिकार कार्यक्रम अन्तर्गत राजापुरमा अर्गानीक तरकारी खेती तथा व्यवसायिक योजना सम्बन्धि पुर्नताजागी कार्यक्रम सम्पन्न, कृषि क्षेत्रबाटै जीवनस्तर उठाउन सकिने विश्वास ।
स्थानीय अधिकार कार्यक्रम अन्तर्गत अर्गानीक तरकारी खेती तथा व्यवसायिक योजना सम्बन्धि पुर्नताजागी कार्यक्रम सम्पन्न भएको छ । एक्सन एड नेपालको आर्थिक सहयोग, राजापुर नगरपालिकाको समन्वय र कमैया महिला जागरण समाजको आयोजनामा ३ दिने तालिम सम्पन्न भएको हो । तालिममा राजापुर नगरपालिका, गेरुवा गाउँपालिका, बाँसगढी नगरपालिका र बढैयाताल गाउँपालिकाका किसानलाई अर्गानिक तरकारी […]
शिक्षा नीति राम्रो हुनका लागि राजनीति स्वच्छ हुनु पर्छ माओबादी नेता बस्नेत
टिकाराम चौधरी नेकपा (माओवादी केन्द्र)का उप महाँसचिव तथा पुर्व गृहमन्त्री शक्ति बहादुर बस्नेतले सबै नीति माँउ अर्थात मुल नीति राजनीति रहेको बताउनु भएको छ । देशको शिक्षा नीति, अर्थनीति, बिदेश नीति, सामाजिक सांकृतिक नीति होस् या जुन सुकै नीतिलाई राम्रो बनाउनका लागि राजनीति नै सफा हुनु पर्ने बताउनु भएको छ । जब राजनीति स्वस्छ […]
राजापुरमा गुप्ताको अध्यक्षतमा ४९ सदस्यीय अनेरास्वियु (क्रान्तिकारी) को नगर कमिटी गठन, अहिेलेको परिवर्तको प्रमुख घटक माओवादी पार्टी रहेको नगर प्रमुख थारुको भनाई ।
बर्दियाको राजापुरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी (क्रान्तिकारी ) को दोस्रो नगर सम्मेलन सम्पन्न भएको छ । सम्पूर्ण वामपन्थी प्रगतिशील, देशभक्त र जनक्रान्तिकारी विद्यार्थीहरु एकजुट हौँ शिक्षा, स्वास्थ्य, रोजगारको ग्यारेन्टीका लागि हाम्रो आन्दोलन राष्ट्रिय स्वाधिनता र समाजवादी शिक्षाको पक्षमा नगर सम्मेलन भन्दै अमर शहीद बहुमुखी क्याम्पसमा आकाश गुप्ताको अध्यक्षतामा ४९ सदस्सीय अनेरास्वियु (क्रान्तिकारी) को नगर […]
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर मा वडा कार्यालयले लगानी गर्ने, लगानी अनुसारको प्रतिफल दिनु पर्ने वडाध्यक्ष चौधरीको भनाई, ।
राजापु्र नगरपालिका वडा न .२ मा सञ्चालित सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरसँगै प्रतिभा प्रस्फुटन कार्यक्रममा वडाले लगानी गर्ने कार्यक्रमका प्रमुख अतिथि तथा वडा नं. २ का वडाध्यक्ष रामचन्द्र चौधरीले वताउनु भएको छ । २ नम्बर वाड कार्यालयले बिभिन समयमा बिद्यालयलाइ सहयोग गर्दै आएको जनाउदै बिद्यालयले राम्रो प्रतिफल दिन नस्कनु को पछाडि बिभिन चुनौतिहरु रहेको बताउनु भएको […]
बर्दियाको भौरा क्षेत्रमा गरिएको उखु खेतीले किसान उत्साहित बन्दै गएका छन् ।
बर्दियाको भौरा क्षेत्रमा गरिएको उखु खेतीले किसान उत्साहित बन्दै गएका छन् । राजापुर क्षेत्रमै ठूलो लगानीमा उखु मिल स्थापना भएपछि यो क्षेत्रका किसानले नगदे बालीका रुपमा लिइने उखु खेती गर्न थालेका हुन् । पछिल्लो समय अन्न बालीको उत्पादन लागत बढ्दै जान थाले पछि यो क्षेत्रमा किसानहरु उखु खेतीमा लागेका हुन् । राजापुर ४ शान्तिपुरका […]
राजापुर क्षेत्रका दुबै पालिकामा पाँच संस्थाले अनुसन्धान गर्दै, खानेपानी र कर्णाली जलाधार तल्लो क्षेत्रको अनुसन्धान हुनेमा स्थानिय वासीको विश्वास ।
मिन अधिकारी बर्दियाको राजापुरमा जल वायु परिवर्तन अनुकुलन, सामाजिक समावेशीकरण तथा खानका लागि पानी व्यवस्थापन प्रवद्र्धन परियोजना (क्लासिक) ले परियोजनाको जानकारी तथा सार्वजानिकीकरण गरेको छ । थारु महिला उत्थान केन्द्र बर्दियाले कार्यक्रममा राजापुर क्षेत्रको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा खानेपानीको अनुसन्धान गर्ने मुख्य लक्ष्य राखेको छ । थारु महिला उत्थान केन्द्रले यस परियोजना अन्तर्गत […]