जंगली जनावरको दुःखबाट बच्न गेरुवामा मेस जाली गेरुवा ।

जंगली जनावरबाट हैरानी खेपिरहेका बर्दियाको गेरुवा गाउँपालिका वडा नं. २ मा मेस जाली जडान भएपछि स्थानीयहरु खुसी भएका छन । एकीकृत भू–परिधि व्यवस्थापन आयोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा करिब १ किलोमिटर क्षेत्रफलमा मेष जाली जडान कार्य सम्पन्न भएपछि स्थानीयहरु खुसी भएका हुन । पाताभार उपभोक्ता समितिले निर्माणको जिम्मा लिएको मेष जाली निर्माण कार्य करिब १ […]

बर्दियाको भौरा क्षेत्रमा बढेको गर्मीले स्थानीय समस्यामा पर्न थालेका छन् ।

बर्दियाको भौरा क्षेत्रमा बढेको गर्मीले स्थानीय समस्यामा पर्न थालेका छन् । लामो समयदेखि पानी पर्न नसक्नु र तापक्रम बढ्दै जाँदा यो क्षेत्रका स्थानीय समस्यामा परेका हुन् । राजापुर नगरपालिका र गेरुवा गाउँपालिका रहेको भौरा क्षेत्रमा बढेको गर्मीको प्रत्यक्ष असर स्कुले वालवालिका र ज्याला मजदुरी गरेर गुजारा गर्ने स्थानीयलाई परेको छ । गर्मी भए पनि मजदुरी […]

नेपाल प्रेस युनीयन स्थापना दिवसको अवसरमा विरामीहरुलाई फलफुल वितरण

नेपाल प्रेस युनीयन स्थापना दिवसको अवसरमा विरामीहरुलाई फलफुल वितरण नेपाल प्रेस युनीयन बर्दिया शाखाले नेपाल प्रेस युनीयनको ३३ औं स्थापना दिवसमा विरामीहरुलाई फलफुल वितरण गरी मनाएको छ । प्रेस युनीयनले बर्दिया अस्पतालका विभिन्न विरामी वार्डहरुमा भर्ना भएका विरामीहरुलाई फलफुल वितरण गरी दिवस मनाएको हो । उक्त अवसरमा नेपाल पत्रकार महासँघ बर्दिया शाखाका अध्यक्ष यादव आचार्य, […]

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com