राजापुर खाद्य सस्था ले चार्डपवलाई लक्षित गरि सहुलियत पसल संचालनमा ल्याएको छ ।

आजबाट राजापुर स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि ( राजापुर खाद्य सस्था ) ले चार्डपवलाई लक्षित गरि सहुलियत पसल संचालनमा ल्याएको छ ।

कार्यक्रमको उदघाटन गदै नेपालीहरुको महान पर्वमा उपभोक्ताहरु ठगिने भएकाले उपभोक्तालाई ठगिनबाट जोगाउन र उनीहरुको हक हितका लागि सहुलियत पसल संचालनकोमा ल्याएकोमा धन्यवाद दिदै यसक्षेत्रका नागरिमहरु अति विपन्न भएकाले खाद्य व्यवस्थाले कोटा थप गरि सहज वातावरणमा सबै नागरिकहरुले किन्न सक्ने गरि व्यवस्थापन मिलाउन राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारुले आग्रह गर्नु भएको छ ।

यहाका नागरिकहरुलाई सहुलियत दर रेटमा चामल बिक्री वितरण सुरु गरिएको र चामल लिन आउदा अनिवार्य रुपमा नागरिकता को प्रमाण पत्र फोटो कपी लिई आउनु पर्ने भन्दैे प्रति व्यक्ती ले १ वोरा सम्म चामल लिन पाउने छन ।

चामल मोटो ३० किलो को रु १२९०, मकवानपुर ३० किलो को रु १३२० र जिरा मसिनो २५ किलो को रु १९५० कायम गर्दा बजार मुल्य भन्दा प्रति क्विन्टलमा ७०० सहुलियत पसलमा सस्तो रहेको कम्पनीका मुख्य शाखा प्रमुख राम सागर मेहेता ले बताउनु भएको छ । आज देखि सुरु भएको सहुलियत पसल मसिर ३ गते सम्म संचालन हुने छ ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com


Fatal error: Uncaught Error: Class "ALInfo" not found in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php:254 Stack trace: #0 [internal function]: ALCache->optimizePageAndSaveCache() #1 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/functions.php(5471): ob_end_flush() #2 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(324): wp_ob_end_flush_all() #3 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(348): WP_Hook->apply_filters() #4 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/plugin.php(517): WP_Hook->do_action() #5 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/load.php(1304): do_action() #6 [internal function]: shutdown_action_hook() #7 {main} thrown in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php on line 254