अस्फाल्ट’ प्रविधिमा कालोपत्र सडक निर्माण भएपछि व्यवसायी हर्षित बनेका छन ।

बर्दियाको विकट मानिने गेरुवा गाउँपालिकामा ३ शान्तिबजारमा ‘अस्फाल्ट’ प्रविधिमा कालोपत्र सडक निर्माण भएपछि व्यवसायी हर्षित बनेका छन । बर्षातमा हिलाम्मे र हिउँदमा धुलाम्मे सडक भएर हैरान खेपेका बजारबासी दशैँ अघिनै सडक पक्की भएपछि हर्षित बनेका हुन । अस्फाल्ट प्रविधि बलियो, टिकाउ हुने भएकोले विकट क्षेत्रमा समेत यस्तो सडक पाउँदा व्यवसायीहरु हर्षित भएको शान्तिबजार बजार व्यवस्थापन […]

राजापुर नगरपालिकाका कर्मचारीहरु आन्दोलीत भएका छन ।

राजापुर नगरपालिकाका कर्मचारीहरु आन्दोलीत भएका छन । संघीय निजामती सेवा ऐनको प्रस्तावित बिधेयकमा स्थानीय तहका कर्मचारीहरुको सेवासुविधा तथा बृत्तिविकासका सम्बन्धमा कुनैपनि ब्यवस्था उल्लेख नभएको सन्दर्भमा राजधानीमा जारी “स्थानीय तह कर्मचारी आन्दोलन“ को पुर्व निर्धारित आन्दोलनको रुपरेखा अनुरुप राजापुर नगरपालिकामा पनि ऐक्यबद्धता जनाउंदै अत्यावश्यक सेवा वाहेक अन्य सबै सेवा प्रवाह बन्द गरि कर्मचारीहरुले अनिश्चितकालीन पेन डाउन […]

राजापुर खाद्य सस्था ले चार्डपवलाई लक्षित गरि सहुलियत पसल संचालनमा ल्याएको छ ।

आजबाट राजापुर स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि ( राजापुर खाद्य सस्था ) ले चार्डपवलाई लक्षित गरि सहुलियत पसल संचालनमा ल्याएको छ । कार्यक्रमको उदघाटन गदै नेपालीहरुको महान पर्वमा उपभोक्ताहरु ठगिने भएकाले उपभोक्तालाई ठगिनबाट जोगाउन र उनीहरुको हक हितका लागि सहुलियत पसल संचालनकोमा ल्याएकोमा धन्यवाद दिदै यसक्षेत्रका नागरिमहरु अति विपन्न भएकाले खाद्य व्यवस्थाले कोटा […]

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com