hamro khabar bardiya

बाघको आक्रमणबाट मधुवनमा एक महिलाको मृत्यु भएको छ

हरि गुरुङ, मधुवन (बर्दिया), कार्तिक १७ । बाघको आक्रमणबाट मधुवनमा एक महिलाको मृत्यु भएको छ । दिउँसो २ बजे बाख्रा चराउन चिरौटे सामुदायिक बनमा पुगेकी २८ बर्षिया श्रृजना डाँगीको पाटेबाघको आक्रमणमा परी मृत्यु भएको हो

। मृतकको शव भेटिएकोले पोस्टमार्टमको तयारी भएको सव डिभिजन बन कार्यालय सानोश्रीका सहायक बन अधिकृत सन्तोष चौधरीले जानकारी दिनुभयो । खाता क्षेत्रमा बाघले पटक पटक जिउधनको क्षती पुर्याउँदै आएको छ ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com