शिक्षा नीति राम्रो हुनका लागि राजनीति स्वच्छ हुनु पर्छ माओबादी नेता बस्नेत

टिकाराम चौधरी   नेकपा (माओवादी केन्द्र)का उप महाँसचिव तथा पुर्व गृहमन्त्री शक्ति बहादुर बस्नेतले सबै नीति माँउ अर्थात मुल नीति राजनीति रहेको बताउनु भएको छ । देशको शिक्षा नीति, अर्थनीति, बिदेश नीति, सामाजिक सांकृतिक नीति होस् या जुन सुकै नीतिलाई राम्रो बनाउनका लागि राजनीति नै सफा हुनु पर्ने बताउनु भएको छ । जब राजनीति स्वस्छ […]

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर मा वडा कार्यालयले लगानी गर्ने, लगानी अनुसारको प्रतिफल दिनु पर्ने वडाध्यक्ष चौधरीको भनाई, ।

राजापु्र नगरपालिका वडा न .२ मा सञ्चालित सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरसँगै प्रतिभा प्रस्फुटन कार्यक्रममा वडाले लगानी गर्ने कार्यक्रमका प्रमुख अतिथि तथा वडा नं. २ का वडाध्यक्ष रामचन्द्र चौधरीले वताउनु भएको छ । २ नम्बर वाड कार्यालयले बिभिन समयमा बिद्यालयलाइ सहयोग गर्दै आएको जनाउदै बिद्यालयले राम्रो प्रतिफल दिन नस्कनु को पछाडि बिभिन चुनौतिहरु रहेको बताउनु भएको […]

बर्दियाको राजापुरमा रहेको अमर शहीद श्री दशरथ चन्द मा.बि.मा सञ्चालित प्रथम त्रैमासिक परीक्षामा साजाजिक बिषयको परीक्षाअबरुद्ध, नगरभरका सामुदायिक विद्यालयहरुमा विषयगत शिक्षकको अभाव ।

बर्दियाको राजापुर मा रहेको अमर शहीद श्री दशरथ चन्द मा.बि.मा सञ्चालित प्रथम त्रैमासिक परीक्षा मा साजाजिक बिषयको परीक्षा अबरुद्ध भएको छ । पुरक एसइइको परीक्षा केन्द्र रहेको अमर शहीद श्री दशरथ चन्द मा.बि.राजापुरमा नगरपालिकाले तोकेको परीक्षा तालिका भन्दा १ हप्ता पछि सुरु भएको थियो । सामाजिक विषयको विषयगत शिक्षक नभए पछि परीक्षा अबरुद्ध भएको हो […]

बर्दियाको राजापुरमा यशोदा इन्टर नेशनल नेपाल राजापुर शाखाको उद्घाटन गरिएको छ ।

मिन अधिकारी बर्दियाको राजापुरमा यशोदा इन्टर नेशनल नेपाल राजापुर शाखाको उद्घाटन गरिएको छ । आज हरिशयनी एकादशीका अवसर पार्दै गरिएको कार्यक्रममा राजापुर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष विदुर पोख्रेलले रिवन काटेर उद्घाटन गर्दै यस क्षेत्रका पढ्न रुचि भएका न्यून आय स्रोत भएका विद्यार्थीहरुलाई घरमै बसेर पढ्न पाउने वातावरण बनाएको भन्दै यस इन्सिच्युटमा पढाइने भाषामा […]

राजापुर नगरपालिका ४ द्वारा उत्कृष्ट विद्यार्थीलाई सम्मान, पुरस्कार र सम्मानले अध्ययनमा रुचि र सकारात्मक प्रतिस्पर्धा हुने वडाध्यक्षको विश्वास ।

मिन अधिकारी बर्दियाको राजापुर नगरपालिकाले उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ । राजापुर नगरपालिका वडा नं. ४ ले आफ्नो वडामा रहेको अमर शहीद श्री दशरथ चन्द मा वि राजापुरबाट शैक्षिक सत्र २०७९ र २०८० मा कक्षा ८ को नगरस्तरीय र कक्षा १० को एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने छात्रछात्रालाई सम्मान सहित पुरस्कार वितरण गरिएको हो । […]

बर्दियाको राजापुरमा विद्यार्थीहरुसँग अभिमुखीकरण गरिएको छ ।

बर्दियाको राजापुरमा विद्यार्थीहरुसँग अभिमुखीकरण गरिएको छ । नगरपालिकामा विकराल समस्याका रुपमा बढ्दै गएको बालविवाह, बाल श्रम, लागुपदार्थ दूव्र्यसन विरुद्ध अमर शहीद श्री दशरथ चन्द मा वि राजापुरका विद्यार्थीहरुसँग अभिमुखीकरण गरिएको हो । पछिल्लो समय सामाजिक विकृतिको रुपमा बढ्दै गरेको आत्महत्या, लगायतका समस्याहरु भुसको आगो झैँ बढेको भन्दै विद्यार्थीहरुमाझ इलाका प्रहरी कार्यालय राजापुरका प्रमुख डिएसपी सागर […]

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com


Fatal error: Uncaught Error: Class "ALInfo" not found in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php:254 Stack trace: #0 [internal function]: ALCache->optimizePageAndSaveCache() #1 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/functions.php(5471): ob_end_flush() #2 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(324): wp_ob_end_flush_all() #3 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(348): WP_Hook->apply_filters() #4 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/plugin.php(517): WP_Hook->do_action() #5 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/load.php(1304): do_action() #6 [internal function]: shutdown_action_hook() #7 {main} thrown in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php on line 254