hamro khabar bardiya

बर्दियाको गेरुवा गाउँपालिका र कैलालीको टीकापुर नगरपालिकासँग सीमा जोडिएको कर्णालीको सनकट्टीमा निमार्णाधिन पक्की पुलको लुम्वीनि प्रदेशका सांसद जन्मजय तिमिल्सीनाले निरीक्षण गर्नुभएको छ ।

केशव कोईराला : बर्दियाको गेरुवा गाउँपालिका र कैलालीको टीकापुर नगरपालिकासँग सीमा जोडिएको कर्णालीको सनकट्टीमा निमार्णाधिन पक्की पुलको लुम्वीनि प्रदेशका सांसद जन्मजय तिमिल्सीनाले निरीक्षण गर्नुभएको छ ।

सांसद तिमिल्सेनाले रसुवा कन्स्ट्रक्सनले निमार्ण गरिरहेको पुलको स्थलगत निरिक्षण गर्नुभएको हो । पुल निर्माण कार्यको निरिक्षण गर्दै सांसद तिमिल्सीनाले कैलाली र बर्दियाकै महत्वपूर्ण आयोजना भएकाले समयमै र मजबुद निमार्ण गर्न निर्देशन समेत दिनुभयो ।

कैलालीको टीकापुरलाई व्यापारिक रुपमा स्थापित गर्न बर्दियाको गेरुवा गाउँपालिकासँग जोड्ने यो पुल महत्वपूर्ण रहने समेत सांसद तिमिल्सीनाको अपेक्षा रहेको छ ।यो पुल निमार्ण सम्पन्न भएमा शान्तीबजारका स्थानियको दैनिकीमा निकै बदलाव आउने र यस क्षेत्रको बिकाश हुने समेत सांसद एवं नेपाली कांग्रेका प्रमुख सचेतक तिमिल्सेनाले बताउनु भयो । पुलको लम्बाइ सात सय ५० मिटर रहनेछ ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com