बर्दियाको गेरुवा गाउँपालिका र कैलालीको टीकापुर नगरपालिकासँग सीमा जोडिएको कर्णालीको सनकट्टीमा निमार्णाधिन पक्की पुलको लुम्वीनि प्रदेशका सांसद जन्मजय तिमिल्सीनाले निरीक्षण गर्नुभएको छ ।

केशव कोईराला : बर्दियाको गेरुवा गाउँपालिका र कैलालीको टीकापुर नगरपालिकासँग सीमा जोडिएको कर्णालीको सनकट्टीमा निमार्णाधिन पक्की पुलको लुम्वीनि प्रदेशका सांसद जन्मजय तिमिल्सीनाले निरीक्षण गर्नुभएको छ ।

सांसद तिमिल्सेनाले रसुवा कन्स्ट्रक्सनले निमार्ण गरिरहेको पुलको स्थलगत निरिक्षण गर्नुभएको हो । पुल निर्माण कार्यको निरिक्षण गर्दै सांसद तिमिल्सीनाले कैलाली र बर्दियाकै महत्वपूर्ण आयोजना भएकाले समयमै र मजबुद निमार्ण गर्न निर्देशन समेत दिनुभयो ।

कैलालीको टीकापुरलाई व्यापारिक रुपमा स्थापित गर्न बर्दियाको गेरुवा गाउँपालिकासँग जोड्ने यो पुल महत्वपूर्ण रहने समेत सांसद तिमिल्सीनाको अपेक्षा रहेको छ ।यो पुल निमार्ण सम्पन्न भएमा शान्तीबजारका स्थानियको दैनिकीमा निकै बदलाव आउने र यस क्षेत्रको बिकाश हुने समेत सांसद एवं नेपाली कांग्रेका प्रमुख सचेतक तिमिल्सेनाले बताउनु भयो । पुलको लम्बाइ सात सय ५० मिटर रहनेछ ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com


Fatal error: Uncaught Error: Class "ALInfo" not found in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php:254 Stack trace: #0 [internal function]: ALCache->optimizePageAndSaveCache() #1 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/functions.php(5471): ob_end_flush() #2 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(324): wp_ob_end_flush_all() #3 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(348): WP_Hook->apply_filters() #4 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/plugin.php(517): WP_Hook->do_action() #5 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/load.php(1304): do_action() #6 [internal function]: shutdown_action_hook() #7 {main} thrown in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php on line 254