बर्दियाको गेरुवा गाउँपालिका र कैलालीको टीकापुर नगरपालिकासँग सीमा जोडिएको कर्णालीको सनकट्टीमा निमार्णाधिन पक्की पुलको लुम्वीनि प्रदेशका सांसद जन्मजय तिमिल्सीनाले निरीक्षण गर्नुभएको छ ।

केशव कोईराला : बर्दियाको गेरुवा गाउँपालिका र कैलालीको टीकापुर नगरपालिकासँग सीमा जोडिएको कर्णालीको सनकट्टीमा निमार्णाधिन पक्की पुलको लुम्वीनि प्रदेशका सांसद जन्मजय तिमिल्सीनाले निरीक्षण गर्नुभएको छ । सांसद तिमिल्सेनाले रसुवा कन्स्ट्रक्सनले निमार्ण गरिरहेको पुलको स्थलगत निरिक्षण गर्नुभएको हो । पुल निर्माण कार्यको निरिक्षण गर्दै सांसद तिमिल्सीनाले कैलाली र बर्दियाकै महत्वपूर्ण आयोजना भएकाले समयमै र मजबुद निमार्ण […]

राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुले राजापुर नगरपालिका वडा नं ६ को कुनियाँ र वडा नं १० को कर्मोहनी जोड्ने पुलको सिलान्यास गर्नु भएको छ ।

राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुले राजापुर नगरपालिका वडा नं ६ को कुनियाँ र वडा नं १० को कर्मोहनी जोड्ने पुलको सिलान्यास गर्नु भएको छ । आज एक कार्यक्रमका बिच पुलको सिलान्यास गर्नुभएको हो । पुल नभएर बषौं देखी आउजाउमा समस्या झेल्दै आएका स्थानियले पुल निमार्ण पश्चात राहत मिल्ने बताउनु भयो । सिलान्यास कार्यक्रममा बोल्दै नगर […]

बर्दियाको राजापुरमा विद्यार्थीहरुसँग अभिमुखीकरण गरिएको छ ।

बर्दियाको राजापुरमा विद्यार्थीहरुसँग अभिमुखीकरण गरिएको छ । नगरपालिकामा विकराल समस्याका रुपमा बढ्दै गएको बालविवाह, बाल श्रम, लागुपदार्थ दूव्र्यसन विरुद्ध अमर शहीद श्री दशरथ चन्द मा वि राजापुरका विद्यार्थीहरुसँग अभिमुखीकरण गरिएको हो । पछिल्लो समय सामाजिक विकृतिको रुपमा बढ्दै गरेको आत्महत्या, लगायतका समस्याहरु भुसको आगो झैँ बढेको भन्दै विद्यार्थीहरुमाझ इलाका प्रहरी कार्यालय राजापुरका प्रमुख डिएसपी सागर […]

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com