सिक्षा मा गरेको लगानी अनुसार उपलब्धी आउनेमा आफू विश्वस्त रहेको नगर प्रमुख दिपेश थारुको भनाई ।

राजापुर नगरपालिकाले सिक्षा मा गरेको लगानी अनुसार उपलब्धी आउनेमा आफू विश्वस्त रहेको नगर प्रमुख दिपेश थारुले बताउनु भएको छ । शैक्षिक सत्र २०८० को वार्षिक परीक्षा सञ्चालनमा खटिनुभएका सम्पुर्ण केन्द्राध्यक्ष लाई अभिमुखीकरण गर्न आयोजित कार्यक्रममा संबोधन गर्दै नगर प्रमुख थारूले शिक्षा क्षेत्रको सुधारका लागि नगरपालिकाले नवीन प्रयासको थालनी गरेको भन्दै सकारात्मक उत्प्रेरणा सहित परीक्षा समपन्न […]

राजापुर नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन गरेको छ ।

राजापुर नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन गरेको छ । नगरपालिकाको योजना तर्जुमा विकास निर्माणमा सुधार तथा सेवाग्राहीलाई गुणस्तरीय र प्रभावकारी सेवा दिन, सुशासन कायम गर्न, विकास निर्माणमा स्थानीयको सहभागिता र खबरदारी गर्न सार्वजानिक सुनुवाई गरिएको हो । राजापुर नगरपालिकाले गरेका सेवा प्रवाहका बारेको आर्थिक तथा वित्तिय प्रगति विवरण लेखा अधिकृत वसन्त मल्लले प्रस्तुत गर्नु भएको […]

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com