बाघको आक्रमणबाट मधुवनमा एक महिलाको मृत्यु भएको छ

हरि गुरुङ, मधुवन (बर्दिया), कार्तिक १७ । बाघको आक्रमणबाट मधुवनमा एक महिलाको मृत्यु भएको छ । दिउँसो २ बजे बाख्रा चराउन चिरौटे सामुदायिक बनमा पुगेकी २८ बर्षिया श्रृजना डाँगीको पाटेबाघको आक्रमणमा परी मृत्यु भएको हो । मृतकको शव भेटिएकोले पोस्टमार्टमको तयारी भएको सव डिभिजन बन कार्यालय सानोश्रीका सहायक बन अधिकृत सन्तोष चौधरीले जानकारी दिनुभयो । […]

राजापुर नगरपालिका वडा नं. २ ले सुरक्षा सामग्रीहरु प्रदान गरेको छ

साथी खबर राजापुर २०८०-०७-१६ नगरपालिका वडा नं. २ ले सुरक्षा सामग्रीहरु प्रदान गरेको छ । समाजसेवामा प्रत्यक्ष संलग्न रहने गाउँका चौकीदारहरुको कामको उच्च मूल्याङ्कन गर्दै सुरक्षा तथा प्रोत्साहन सामग्री टर्च र छाता प्रदान गरेको हो । वडाको प्रोत्साहन कार्यक्रम अन्तर्गत वडा भरका ११ गाउँटोलका चौकिदारलाई सामग्री प्रदान गरिएको वडा नं. २ का वडाध्यक्ष रामचन्द्र चौधरीले […]

स्थानीय अधिकार कार्यक्रम अन्तर्गत विद्यालयमा आधारित पढ्दै कमाउदै कार्यक्रम सम्बन्धि अन्तक्रिया कार्यक्रम राजापुरमा सम्पन्न भएको छ ।

हाम्रो खबर बर्दिया २०८०-०७-१६ स्थानीय अधिकार कार्यक्रम अन्तर्गत विद्यालयमा आधारित पढ्दै कमाउदै कार्यक्रम सम्बन्धि अन्तक्रिया कार्यक्रम राजापुरमा सम्पन्न भएको छ । राजापुर नगरपालिकाको समन्वयमा एक्सन एड नेपालको सहयोग र कमैया महिला समाज नेपालद्वारा सञ्चालित अन्तक्रिया कार्यक्रम सम्पन्न भएको हो । बालबालिकाहरुद्वारा विद्यालयबाटै पढ्दै कमाउदै कसरी गर्न सक्छन् र उनीहरुलाई व्यवसायिक तथा आत्म निर्भर बनाउन सानैदेखि […]

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com