बर्दियाको राजापुरमा शहीद तथा बेपत्ता परिवारको भेला तथा सम्मान गरिएको छ ।

बर्दियाको राजापुरमा शहीद तथा बेपत्ता परिवारको भेला तथा सम्मान गरिएको छ ।

नेकपा माओवादी केन्द्र नगर कमिटीको आयोजनामा सहिद सप्ताहाको अवसरमा नगरभरका ११० जनालाई सम्मान गरिएको हो । प्रमुख अतिथिको आशनबाट बोल्दै नगर प्रमुख दिपेश थारुले शहीदहरुको बलिदानीबाट आएको परिवर्तको संरक्षण गरी अघि बढेको यो पाटीले शहीद परिवारलाई सम्मान गर्ने गरेको बताउनु भयो ।

आफू नगर प्रमुख भएर आए पछि समयसमयमा सहिद तथा वेपत्ता परिवारलाई सम्मान गरेको धारणा राख्नु भयो । नगरअध्यक्ष चिन्तामणि आचार्यको सभाध्यक्षतामा गरिएको कार्यक्रमको सञ्चालन नगर सचिव राजेश थारुले गर्नु भएको थियो ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com