बर्दियाको राजापुरमा शहीद तथा बेपत्ता परिवारको भेला तथा सम्मान गरिएको छ ।

बर्दियाको राजापुरमा शहीद तथा बेपत्ता परिवारको भेला तथा सम्मान गरिएको छ । नेकपा माओवादी केन्द्र नगर कमिटीको आयोजनामा सहिद सप्ताहाको अवसरमा नगरभरका ११० जनालाई सम्मान गरिएको हो । प्रमुख अतिथिको आशनबाट बोल्दै नगर प्रमुख दिपेश थारुले शहीदहरुको बलिदानीबाट आएको परिवर्तको संरक्षण गरी अघि बढेको यो पाटीले शहीद परिवारलाई सम्मान गर्ने गरेको बताउनु भयो । आफू […]

बर्दिया राजापुर नगरपालिमाको पद्यम कुमारी मा वि जयपुरमा अक्षय कोष स्थापना गरिएको छ

बर्दिया राजापुर नगरपालिमाको पद्यम कुमारी मा वि जयपुरमा अक्षय कोष स्थापना गरिएको छ । राजापुर नगरपालिकाको उत्कृष्ट कर्मचारीको पुरस्कार पाएका रोजगार सेवा केन्द्रका अधिकृत रमेश पोख्रेलले आफुले पाएको नगद ५० हजार पुरस्कार आफ्ना स्वर्गीय पिता भोजराज पोख्रेलको सम्झनामा उत्कृष्ट छात्रवृत्तिका लागि अक्षयकोष स्थापना गर्नु भएको हो । आफ्नो पिताको गाउँघरमा शिक्षा फैलाउनु पर्छ भन्ने आदर्श […]

बर्दियाको भौरा क्षेत्रका किसान व्यवसायिक उखु खेतीमा लागेका छन् ।

ukhu-kheti in bardiya

बर्दियाको भौरा क्षेत्रका किसान व्यवसायिक उखु खेतीमा लागेका छन् । राजापुर नगरपालिका ५ मा राजापुर सुगर एण्ड केमिकल इन्डष्ट्रिज स्थापना हुन लागेसँगै राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका स्थानीय किसानको व्यावसायिक उखु खेती तर्फ रुचि बढेको हो । राजापुर सुगर एण्ड केमिकल इन्डष्ट्रिजले पहाडीपुरमा करिब २५ विगाहा क्षेत्रफलमा उद्योग स्थापना गरेर व्यवसायिक उखु खेती गर्ने किसानलाई […]

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com