राजापुर नारापलिका वडा न. ९ ले वड बासी लाई दिया नेपाली हरु को महान चाड बडा दशैँ को सुभुकामाना

बिजया दशमी, शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा हाम्रा सम्पुर्ण नेपाली उधाेगि ब्यापारी शिक्षक, बुद्दिजिबि, कृषक, लगायत आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीको सुख शान्ति तथा समृद्धिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै यहाहरु सबैको दैनिक जिवन मगंलमय होस भनि मा दुर्गा भवानी सगं प्राथना गर्दछौ।

जनहित मा जारि संदेश
चाडपर्वलाई पारिवारिक भेटघाटको अवसरका रुपमा प्रयोग गरौं । हाम्रा साँस्कृतिक पर्वहरुको जगेर्ना गरौं ।।
चाडपर्वमा अनावश्यक खर्च नगरौं । मध्यपान र जुवातासजस्ता विकृतिको अन्त्य गरौं ।।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com