बर्दियाको राजापुरमा यशोदा इन्टर नेशनल नेपाल राजापुर शाखाको उद्घाटन गरिएको छ ।

मिन अधिकारी

बर्दियाको राजापुरमा यशोदा इन्टर नेशनल नेपाल राजापुर शाखाको उद्घाटन गरिएको छ ।

आज हरिशयनी एकादशीका अवसर पार्दै गरिएको कार्यक्रममा राजापुर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष विदुर पोख्रेलले रिवन काटेर उद्घाटन गर्दै यस क्षेत्रका पढ्न रुचि भएका न्यून आय स्रोत भएका विद्यार्थीहरुलाई घरमै बसेर पढ्न पाउने वातावरण बनाएको भन्दै यस इन्सिच्युटमा पढाइने भाषामा युके, कोरिया, जापान इजरायल, डेनमार्क, क्यानडा, न्युजिल्याण्ड लगायतका मुलुकमा जानलाई सहयोग पुग्ने वताउनु भयो ।

आजबाट विधिवत् रुपमा उद्घाटन भएको नेपालभर शाखा रहेको यशोदा इन्टर नेशनलको मुख्य उपलब्धी रहेको र राजापुर शाखाले भ्एक् परीक्षामा सत प्रतिशत नतिजा दिन सफल हुने गरी, न्यून शूल्कमा सेवा दिन आफुहरु लागि पर्ने राजापुर शाखाका प्रबन्ध निर्देशक वेद प्रकाश चपाईले वताउनु भयो । राजापुर मै विभिन्न देशका भाषाको पढाइ हुने इन्सिच्युट खुले पछि अभिभावक तथा विद्यार्थीहरु खुशी भएका छन् ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com