जनयुद्ध दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी विपल्वले राजापुरमा दिप प्रज्जवलन गरेको छ ।

जनयुद्ध दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी विपल्वले राजापुरमा दिप प्रज्जवलन गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टीले नेतृत्व गरेको विउत्पादन विभागमा जनयुद्ध दिवसको अवसरमा शुभकामना आदानप्रदान सहित राजापुरको वडा नं. ३ मा कृषि कर्म गरेको हो ।

देशमा आमुल परिवर्तन ल्याउन संघर्ष गरेको बताउदैँ आजको कार्यक्रम जिल्ला इन्चार्ज हिमशिखर सीको प्रमुख आतिथ्यतामा भएको नेपाल कम्युनिष्ट पार्टी पश्चिम बर्दिया जिल्ला सचिव राम सी ले वताउनु भयो ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com