बर्दियाको राजापुरमा चिनी मिल स्थापना भएसंगै किसानहरु खुसी भएका छन् ।

होमेन्द्र थापा, बर्दिया चैत्र ८ गते बर्दियाको राजापुरमा चिनी मिल स्थापना भएसंगै किसानहरु खुसी भएका छन् । कृषि योग्य क्षेत्र रहेको राजपुरमा अन्य खेतीको तुलनामा उंखुबाट बढी मुनाफा हुने भन्दै स्थानीय किसानहरुको व्यावसायिक उखु खेती तर्फ रुचि बढेको हो । चिनी मिल संचालनमा आएपछि त्यस क्षेत्रका हजारौ युवाहरुको रोजगार सिर्जना हुने र कृषकहरु उखु खेतीबाट […]

गेरूवा १ थापापुरमा पिच पेल्ने क्रममा रोलरले किचेर एक जनाको मृत्यु भएको छ।

गेरूवा १ थापापुरमा पिच पेल्ने क्रममा रोलरले किचेर एक जनाको मृत्यु भएको छ। बुधबार साँझ ६ बजेतिर बाटोको पिच पेल्ने क्रममा रोलरले किचेर अमर–बर्दिया ब्ल्याक बक जेभी निर्माण कम्पनीमा कार्यरत भारतको विहार निवासी करिव २२ वर्षका प्रवेश आलमको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाताभारका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र बहादुर केसीले बताउनुभयो। रोलर चालक भने फरार […]

बर्दियाको भौरा क्षेत्रमा रोपिएको चैते धानलाई पानीको अभाव भए पछि परम्परागत रुपले श्रमदान (बेगारी) गरेर थोरै मात्रामा पानी बुढीकुलामा ल्याइएको छ ।

बर्दियाको भौरा क्षेत्रमा रोपिएको चैते धानलाई पानीको अभाव भए पछि परम्परागत रुपले श्रमदान (बेगारी) गरेर थोरै मात्रामा पानी बुढीकुलामा ल्याइएको छ । राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा दुइ बाली धान खेती गर्न सकिने भन्दै चैते धान खेती विस्तार भए पनि यो वर्ष सिँचाइका लागि पानीको अभाव देखिएको छ । धान रोपेर सिँचाइ गर्न नपाएका किसानले […]

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com