बर्दियाको राजापुर नगरपालिकामा उचित ढलनिकास नहुँदा दुर्गन्ध बढ्नुका साथै रोग व्याधीको जोखिम बढेको छ
बर्दियाको राजापुर नगरपालिकामा उचित ढलनिकास नहुँदा दुर्गन्ध बढ्नुका साथै रोग व्याधीको जोखिम बढेको छ । स्थानीय सरकारले विकास पूर्वाधारमा सडक निर्माणलाई प्राथमिकता दिदाँ पनि उचित ढल निकासको व्यवस्थापन गर्न नसक्दा समस्या बढेको हो । पछिल्लो समय नगरपालिकाले विकासका कामहरु सम्पन्न गर्दा उचित व्यस्थापन गर्नुको सट्टा दीर्घकालिन सोचविना निर्माण गरिएका नाला रहित बाटोले स्थानीयमा मौसम अनुसारको […]
बर्दियाको राजापुर २ मा युनिक नेपालको केन्द्रीय कार्यालय बन्ने भएको छ ।
बर्दियाको राजापुर २ मा युनिक नेपालको केन्द्रीय कार्यालय बन्ने भएको छ । राजापुरको नयाँगाउँ जोतपुरमा केन्द्रीय कार्यालय रहेको युनिकको करिब ९ करोड लागतमा सुविधा सम्पन्न भवन निर्माण हुने भएको हो । नेपाली काङ्ग्रेशका केन्द्रीय सदस्य पूर्व भूमिसुधार मन्त्री तथा युनिकका संरक्षक गोपाल दहितले जोतपुरको वडघर रोडमा निर्माण हुने भवनको शिलान्यास गर्दै सुरुका दिनमा संस्था स्थापना […]
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन राजापुर नगरपालिकाको वडा नं. ५ ले वडा स्तरीय अतिरिक्त क्रियाकलाप र आन्तरिक परीक्षा सञ्चालन गरेको छ ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन राजापुर नगरपालिकाको वडा नं. ५ ले वडा स्तरीय अतिरिक्त क्रियाकलाप र आन्तरिक परीक्षा सञ्चालन गरेको छ । सामुदायिक विद्यालयको आधार तहमा शैक्षिक स्तर खस्कदो अवस्थामा रहेको बेला वडा नं. ५ ले भने आफ्नो वडा भित्रका आधार तहका विद्यार्थीहरुबिच प्रतिस्पर्धात्मक मूल्याङ्कन गरेको हो । वडामा रहेको श्री किसान मावि, श्री […]
राजापुर नगरपालिकाका सामुदायिक विद्यालयले विभिन्न बहानामा शूल्क उठाउँदै,
बर्दियाको राजापुर नगरपालिकामा सामुदायिक विद्यालयले विभिन्न बहानामा शूल्क लिने गरेका छन् । नगरपालिकाले कक्षा १२ सम्म निःशुल्क शिक्षा भनि रहँदा राजापुरमा सञ्चालित माध्यमिक विद्यालयहरुले शूल्क लिने गरेको आभिभावक तथा विद्यार्थीहरुले गुनासो गरेका हुन् । राजापुरमा चलेका माविहरुले कक्षा ८, १०, ११ र १२ को आन्तरिक मूल्याङ्कनका नाममा विद्यार्थीसँग शूल्क लिने गरेका छन् । नगरपालिकामा सञ्चालित […]