अविरल वर्षाका कारण राजापुर नगरपालिकाका गाउँवस्ती तथा विद्यालयहरु जलमग्न, पठनपाठनमा समस्या, आफुहरु उद्धारमा रहेको नगर प्रमुख थारुको भनाई ।

मिन प्रसाद अधिकारी   २ दिन अघिदेखि परेको अविरल वर्षाका कारण बर्दियाको राजापुर नगरपालिकामा बस्ती तथा विद्यालयहरु जलमग्न भएका छन् । २ दिन अघिदेखि परेको अविरल वर्षा र झरीले राजापुर नगरपालिकाको वडा नं. १ दौलतपुर, सोनपुर, चनौरा, वडा नं. ३ को श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय टेडिया, वडा नं. ७ बाजुरा टोल, शंकरपुर वडा नं. […]

उत्कृष्ट महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दशौ चुनाबी सभा सम्पन्न, अध्यक्षमा पुनः खत्री निर्वाचित, ।

मिन प्रसाद अधिकारी   बर्दिया राजापुर को उत्कृष्ट महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई आफ्नो क्षमताले भ्याएसम्मको उत्कृष्ट बनाउने अध्यक्ष धनलक्ष्मी खत्रीले बताउनु भएको छ ।   दशौँ साधारण सभामा पुनः अध्यक्ष बन्नु भएकी खत्रीले संस्थाको हितमा सबै व्यवस्थापन, लेखा र कर्मचारीहरुलाई मिलाएर अघि बढ्ने बताउनु भएको हो ।   आज संस्थाको दशौँ चुनावी […]

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com