स्थानीय अधिकार कार्यक्रम अन्तर्गत राजापुरमा अर्गानीक तरकारी खेती तथा व्यवसायिक योजना सम्बन्धि पुर्नताजागी कार्यक्रम सम्पन्न, कृषि क्षेत्रबाटै जीवनस्तर उठाउन सकिने विश्वास ।

स्थानीय अधिकार कार्यक्रम अन्तर्गत अर्गानीक तरकारी खेती तथा व्यवसायिक योजना सम्बन्धि पुर्नताजागी कार्यक्रम सम्पन्न भएको छ ।       एक्सन एड नेपालको आर्थिक सहयोग, राजापुर नगरपालिकाको समन्वय र कमैया महिला जागरण समाजको आयोजनामा ३ दिने तालिम सम्पन्न भएको हो ।   तालिममा राजापुर नगरपालिका, गेरुवा गाउँपालिका, बाँसगढी नगरपालिका र बढैयाताल गाउँपालिकाका किसानलाई अर्गानिक तरकारी […]

शिक्षा नीति राम्रो हुनका लागि राजनीति स्वच्छ हुनु पर्छ माओबादी नेता बस्नेत

टिकाराम चौधरी   नेकपा (माओवादी केन्द्र)का उप महाँसचिव तथा पुर्व गृहमन्त्री शक्ति बहादुर बस्नेतले सबै नीति माँउ अर्थात मुल नीति राजनीति रहेको बताउनु भएको छ । देशको शिक्षा नीति, अर्थनीति, बिदेश नीति, सामाजिक सांकृतिक नीति होस् या जुन सुकै नीतिलाई राम्रो बनाउनका लागि राजनीति नै सफा हुनु पर्ने बताउनु भएको छ । जब राजनीति स्वस्छ […]

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com