मधुवन नगरपाालिकाद्वारा आर्थिक बर्ष २०८०/०८१ मा गरेका कामहरुको जानकारी, मधुवा नगरपाालिका को बिकासकालागी आफु दत्तचित्त भएर लागि परेको नगरप्रमुख भाटको भनाई ।

आर्थिक बर्ष २०८०/०८१ मा मधुवन नगरपाालिका बर्दियाले गरेका कामहरुको जानकारी पत्रकार भेटघाट कार्यक्रम माफर्त गरेको छ । पत्रकारहरुले राखेका प्रश्नको जबाफ दिदै मधुवन नगरपालिकाले आर्थिक बर्ष २०८०/०८१ मा भौतिक पुर्वाधारतर्फ सडक ग्राभेल अन्र्तगत १२ हजार १ सय ६० मिटर सडक ग्राभेल गरिएको ६ हजार ५ सय ७५ मिटर कालो पत्रे, ११ वटा कल्भर्ट निर्माण र […]

बर्दियाको राजापुरमा रहेको अमर शहीद श्री दशरथ चन्द मा.बि.मा सञ्चालित प्रथम त्रैमासिक परीक्षामा साजाजिक बिषयको परीक्षाअबरुद्ध, नगरभरका सामुदायिक विद्यालयहरुमा विषयगत शिक्षकको अभाव ।

बर्दियाको राजापुर मा रहेको अमर शहीद श्री दशरथ चन्द मा.बि.मा सञ्चालित प्रथम त्रैमासिक परीक्षा मा साजाजिक बिषयको परीक्षा अबरुद्ध भएको छ । पुरक एसइइको परीक्षा केन्द्र रहेको अमर शहीद श्री दशरथ चन्द मा.बि.राजापुरमा नगरपालिकाले तोकेको परीक्षा तालिका भन्दा १ हप्ता पछि सुरु भएको थियो । सामाजिक विषयको विषयगत शिक्षक नभए पछि परीक्षा अबरुद्ध भएको हो […]

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com