सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि धानको समर्थन मूल्य तोकेको छ ।

मिन अधिकारी हिजो बसेको मन्त्रिपरिषद् बैठकले उद्योग मन्त्रालयको प्रस्तावमा मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार चार सय १० रुपैयाँ ५१ पैसा तोकेको छ । यसैगरी मध्यम धानको समर्थन मूल्य तीन हजार पाँच सय ८० रुपैयाँ ६२ पैसा तोकेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । चालू आर्थिक वर्षकोभन्दा मोटा धान दुई सय […]

राजापुर नगरपालिका ४ द्वारा उत्कृष्ट विद्यार्थीलाई सम्मान, पुरस्कार र सम्मानले अध्ययनमा रुचि र सकारात्मक प्रतिस्पर्धा हुने वडाध्यक्षको विश्वास ।

मिन अधिकारी बर्दियाको राजापुर नगरपालिकाले उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ । राजापुर नगरपालिका वडा नं. ४ ले आफ्नो वडामा रहेको अमर शहीद श्री दशरथ चन्द मा वि राजापुरबाट शैक्षिक सत्र २०७९ र २०८० मा कक्षा ८ को नगरस्तरीय र कक्षा १० को एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने छात्रछात्रालाई सम्मान सहित पुरस्कार वितरण गरिएको हो । […]

राजापुर नगरपालिकाद्वारा विभिन्न आयोजनाहरुको अनुगमन, उत्कृष्ट काम गरेका कृषकलाई प्रोत्साहन गर्ने नगर प्रमुखको प्रतिबद्धता

मिन अधिकारी राजापुर नगरपालिकाको कृषि विकास शाखा र पशु सेवा शाखाबाट चालु आयोजनाको अनुगमन गरिएको छ । अनुगमनका क्रममा राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारुले सञ्चालित आयोजनाहरु गुणस्तरीय हुनु पर्ने वताउनु भएको छ । राजापुर नगरपालिकाले कृषि र पशु पालनका क्षेत्रमा गरेको लगानी अनुगमनका क्रममा हेर्दा सदुपयोग भएको वताउदैँ दुध उत्पादक किसानको आवश्यकतामा परेर माग […]

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com