बर्दियाको राजापुरबाट नेपालगञ्ज तर्फ गइरहेको WINGER को स्टेरिङले काम नगरेको कारण अनियन्त्रित भई दुर्घटना हुदा उक्त WINGER दुर्घटना हुदाँ चालक सहित १० जना घाइते भएका छन् ।

बर्दियाको राजापुरबाट नेपालगञ्ज तर्फ गइरहेको WINGER को स्टेरिङले काम नगरेको कारण अनियन्त्रित भई दुर्घटना हुदा उक्त WINGER दुर्घटना हुदाँ चालक सहित १० जना घाइते भएका छन् । भे १ ख २५७१ नम्बरको फोर्स गाडी राजापुर नगरपालिका वडा नं. १० राम जाने चोक नजिकै दुर्घटना भएको हो । दिउँसो करिब ४:३० बजेतिर राजापुरबाट नेपालगञ्ज गइरहेको गाडी दुर्घटनामा परेर ४ […]

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन राजापुर नगरपालिकाको वडा नं. ५ ले वडा स्तरीय अतिरिक्त क्रियाकलाप र आन्तरिक परीक्षा सञ्चालन गरेको छ ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन राजापुर नगरपालिकाको वडा नं. ५ ले वडा स्तरीय अतिरिक्त क्रियाकलाप र आन्तरिक परीक्षा सञ्चालन गरेको छ । सामुदायिक विद्यालयको आधार तहमा शैक्षिक स्तर खस्कदो अवस्थामा रहेको बेला वडा नं. ५ ले भने आफ्नो वडा भित्रका आधार तहका विद्यार्थीहरुबिच प्रतिस्पर्धात्मक मूल्याङ्कन गरेको हो । वडामा रहेको श्री किसान मावि, श्री […]

बर्दियाको राजापुर २ मा युनिक नेपालको केन्द्रीय कार्यालय बन्ने भएको छ ।

राजापुरको नयाँगाउँ जोतपुरमा केन्द्रीय कार्यालय रहेको युनिकको करिब ९ करोड लागतमा सुविधा सम्पन्न भवन निर्माण हुने भएको हो । नेपाली काङ्ग्रेशका केन्द्रीय सदस्य पूर्व भूमिसुधार मन्त्री तथा युनिकका संरक्षक गोपाल दहितले जोतपुरको वडघर रोडमा निर्माण हुने भवनको शिलान्यास गर्दै सुरुका दिनमा संस्था स्थापना गर्दा झोलामा स्थापना गरेको र आफ्नै गाउँमा केन्द्रीय कार्यालय स्थापनाको सपना देखेर […]

बर्दियाको राजापुर नगरपालिकामा उचित ढलनिकास नहुँदा दुर्गन्ध बढ्नुका साथै रोग व्याधीको जोखिम बढेको छ

बर्दियाको राजापुर नगरपालिकामा उचित ढलनिकास नहुँदा दुर्गन्ध बढ्नुका साथै रोग व्याधीको जोखिम बढेको छ । स्थानीय सरकारले विकास पूर्वाधारमा सडक निर्माणलाई प्राथमिकता दिदाँ पनि उचित ढल निकासको व्यवस्थापन गर्न नसक्दा समस्या बढेको हो । पछिल्लो समय नगरपालिकाले विकासका कामहरु सम्पन्न गर्दा उचित व्यस्थापन गर्नुको सट्टा दीर्घकालिन सोचविना निर्माण गरिएका नाला रहित बाटोले स्थानीयमा मौसम अनुसारको […]

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com