बर्दियाको राजापुर नगरपालिकाको विकाश र्निमाण को प्रगति निराशाजनक ९ महिना वितिसक्दा जम्मा २५ प्रतिश काम

बर्दियाको राजापुर नगरपालिकाको प्रगति निराशा जनक देखिएको छ । चालु आर्थिक वर्षको ९ महिनासम्ममा जम्मा करिब २५ प्रतिशत मात्रै काम सम्पन्न भएको हो । नगरपालिकाभर निर्माणाधिन विकास कार्यहरुमा उचित अनुगमन, मूल्याङ्कन र निकासा नहुँदा समस्या बढेको ठेकेदार र उपभोक्ता समितिहरुले गरेका छन् । नगरपालिकाले पछिल्लो समय हात हालेका अधिकांश सडक, पुल पुलेसा लगायतका योजनाहरु अलपत्र […]

बर्दियाको भौरा क्षेत्रका किसानले चैते धान खेतीको तयारी गरेका छन् ।

बर्दियाको भौरा क्षेत्रका किसानले चैते धान खेतीको तयारी गरेका छन् । धान उत्पादनको दृष्टिले निकै अब्बल भौरा क्षेत्रको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका किसानहरु चैते धान खेतीमा लागेका हुन् । हरेक वर्ष भौरा क्षेत्रमा चैते धान खेती गर्ने किसानको सङ्ख्या बढ्दै गए पनि व्यवस्थित सिँचाई, मलखादको अभाव भने किसानले भोग्दै आएका छन् । राजापुर नगरपालिका […]

बर्दियाको राजापुर नगरपालिकाले महिला स्वास्थ्य स्वयम सेवकलाई दराज वितरण गरेको छ ।

बर्दियाको राजापुर नगरपालिकाले महिला स्वास्थ्य स्वयम सेवकलाई दराज वितरण गरेको छ । राजापुर नगरपालिका ३ को कार्यालयले आफ्नो वडामा रहेका १३ जना महिला स्वास्थ्य स्वयम सेवकलाई आज जनही १ – १ थान स्टील दराज प्रदान गरेको हो । वडा नं. ३ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र प्रयागपुरका प्रमुख इन्द्रजित थारुले महिला स्वास्थ्य स्वयम सेवकलाई सेवा […]

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com