बर्दियाको राजापुर नगरपालिकाको सीमावर्ती क्षेत्रमा जंगली हात्तीको आतंक बढ्दा किसान समस्यामा परेका छन् ।

बर्दियाको राजापुर नगरपालिकाको सीमावर्ती क्षेत्रमा जंगली हात्तीको आतंक बढ्दा किसान समस्यामा परेका छन् । राजापुर नगरपालिकाको दक्षिणी वडाहरु वडा नं. ७, ९ र १० का दुर्गानगर, दीपनगर, शंकरपुर, कर्माेहनी लगायतका गाउँहरुमा जंगली हात्तीको आतंक बढेको किसानहरुको गुनासो छ । हात्तीले बर्षे धान र हिउँदे वाली गहुँमा जंगली जनावरले क्षति गर्ने गरेको शंकरपुरका वडघर ओम प्रकाश […]

राजापुर नगरपालिका वडा नं. ४ ले उद्घोषण तालिमको सुरुवात गरेको छ ।

राजापुर नगरपालिका वडा नं. ४ ले उद्घोषण तालिमको सुरुवात गरेको छ । युवा युवतीहरुको क्षमता विकासका लागि ५ दिने उद्घोषण तालिमको शुभारम्भ गरिएको छ । तालिममा सहभागिलाई संबोधन गर्दै प्रमुख अतिथि वडाध्यक्ष विदुर पोख्रेलले तालिममा सहभागी सबैले सक्रियताका साथ सिकाई गरेर व्यवहारमा उतार्नु पर्ने वताउनु भयो । उहाँले वडाका विकास निर्माणका हरेक काममा युवाको सक्रियता […]

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com