परियोजना पारित्रचयात्मक तथा शुभारम्भ वैठक सम्पन संस्थाहरु को कार्यक्रम परिणाम मुखी हुनु पर्ने नगर प्रमुख को भनाई ।

ग्रिन इकोनोमिक्स परियोजना अन्तर्गत बाँके युनेस्को क्लबले पालिका स्तरिय परियोजना परिचयात्मक तथा शुभारम्भ वैठक राजापुरमा सम्पन गरेको छ । प्लान इन्टरनेशनल नेपाल को आर्थिक सहयोग राजापुर नगरपालिकाको समन्वयन र बाँके युनेस्को क्लबको आयोजनामा बैठक प्रारम्भ गरिएको हो । बैठकमा परियोजनाले राजापुर नगरपालिका र ठाकुरबाबा नगरपालिकामा गरिने कार्यकम को बारेमा जनकारी ताथ बजेटको बारेमा जानकारी गराउने […]

राजापुरमा सञ्चालित ५औँ मेयर कप तथा १६औँ राष्ट्रपति रनिङ शिल्ड को बिजेता कालिका मा.बि चनौरा ।

बर्दियाको राजापुरमा सञ्चालित ५औँ मेयर कप तथा १६औँ राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता सम्पन्न भएको छ । माघ १४ गतेदेखि सुरुभएको रनिङ शिल्ड प्रतियोगिता आज भव्यताका साथ सम्पन्न भएको हो । आज राजापुरमा रहेको खेल मैदानमा प्रतियोगिता समापन गर्दै नगर प्रमुख दिपेश थारुले पठनपाठनसँगै विद्यार्थी भाईबहिनीहरुलाई खेलकुद पनि आवश्यक पर्ने र यसकै माध्यमबाट हरेक क्षेत्रको […]

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com