बर्दियाको राजापुरमा रहेको राम मन्दिरमा समेत आज धार्मिक कार्य सम्पन्न गरिएको छ ।

बर्दियाको राजापुरमा रहेको राम मन्दिरमा समेत आज धार्मिक कार्य सम्पन्न गरिएको छ । भगवान रामचन्द्रको प्राणप्रतिष्ठा भइ रहँदा अधिकांश हिन्दु धर्मावलम्बी रहेको राजापुरमा आज धार्मिक कार्यक्रम गरि नगर प्रमुख दिपेश थारुले श्याम बाबाको नवनिर्माण हुने मन्दिरको आज शिलाल्यास गर्नु भएको हो । नेपाल बहुधार्मिक, बहुसांस्कृतिक देश भए जस्तै हाम्रो पालिका पनि विभिन्न धर्मावलम्बीको बसोवास भएको […]

र्दिया बाट काठमाडौं जादै गरेकाे बस दाङमा दुर्घटना, २ जनाकाे मृत्यु

दशरथ घिमिरे बर्दिया बाट काठमाडौं जादै गरेकाे बस दाङमा दुर्घटना, २ जनाकाे मृत्यु दाङ-दाङमा बस दुर्घटना दुई जनाको मृत्यु भएको छ । गेरुवा गाउँपालिका-१ निवासी ३६ बर्षिय भिमनाथ याेगि र ठेगाना नखुलेका युवराज चाैधरीकाे मृत्यु भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लाल बहादुर श्रेष्ठले जानकारी दिनु भयो । बर्दिया देखि काठमाण्डौ जाँदै गरेको प्रदेश […]

बर्दियाको राजापुर नगरपालिकामा माघ दोस्रो सातादेखि मेयर कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ

बर्दियाको राजापुर नगरपालिकामा माघ दोस्रो सातादेखि मेयर कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । नगरपालिकाले ५औ मेयर कप तथा १६औ राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता माघ १४ देखि गर्ने निर्णय गरिएको हो । राजापुर नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयको माध्यमिक तहमा अध्ययनरत १८ वर्ष नपुगेका विद्यार्थी खेलाडीहरुले खेलकुदमा सहभागिता जनाउन पाउने […]

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com