चुरे माध्यमिक विद्यालय बगनाहाको स्वर्ण उत्सव ।

चुरे माध्यमिक विद्यालय बगनाहाको स्वर्ण उत्सव । विष्णु अधिकारी, बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ३, जुडपानी बगनाहामा रहेको चुरे माध्यमिक विद्यालयले ५० औं बार्षिकोत्सव मनाएको छ । २०३० साल पौष ३ गते स्थापना भएको विद्यालयले विभिन्न आरोह अवरोहहरु पार गरि पाँच दशक सम्म निरन्तर रुपमा शैक्षिक जनशक्ति उत्पादन गर्नमा महत्वपुर्ण योगदान गर्दै आइरहेको […]

बर्दियाको राजापुर नगरपालिका वडा नम्बर २ बालाबजार नयाँगाउले वडा मातहतका पाँच सामुदायीक विद्यालयमा अध्यनरत कक्षा १ र २ का छात्र, छात्रालाई पोशाक बितरण गरेको छ ।

बर्दियाको राजापुर नगरपालिका वडा नम्बर २ बालाबजार नयाँगाउले वडा मातहतका पाँच सामुदायीक विद्यालयमा अध्यनरत कक्षा १ र २ का छात्र, छात्रालाई पोशाक बितरण गरेको छ । वडाले १ सय ३४ जना छात्र, छात्रालाई पोशाक हस्तान्तरण गरेको हाे । नेपाल राष्ट्रिय माध्यामिक विद्यालय नयाँगाँउ, नवज्योती प्राथमिक विद्यालय नयाँगाँउ, ज्ञान दर्शन प्राथमिक विद्यालय चैनपुर, ज्ञानदीप प्राथमिक विद्यालय […]

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com