बालिका सशक्त परियोजना प्रारभ्मिक परिचयात्मक बैठक सम्पन्न ।

बालिका सशक्त परियोजना प्रारभ्मिक परिचयात्मक बैठक सम्पन्न । बालिका सशक्त परियोजना अन्तगत पालिका स्तरिय परियोजना प्रारभ्मिक परिचयात्मक बैठक राजापुरमा आईतवार सम्पन्न भएको छ । राजापुर नगरपालिका प्रमुख दिपेश थारुको अध्यक्षतामा बसेको बैठकमा प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोग राजापुर नगरपालिकाको समन्वय तथा राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरिया को आयोजना गरिएको बैठक मा राधाकृष्ण थारु जनसेवा केन्द्रले […]

बर्दियामा मानव वन्यजन्तु सह–अस्तित्वका लागि हात्ती पूजा सम्पन

बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेका हात्तीहरूको पूजा गरिएको छ। बर्दियामा पाइने एशियाकै ठूलो हात्ती राजागज हराएको स्मरणमा हात्तीसारको चउरमा बनाइएको खमारी (हात्ती बाध्ने खम्बा) स्थलमा विविध कार्यक्रमसहित हात्ती पूजा गरिएको छ। परम्परागत दसैंका अवसरमा हात्तीबाट सुँगुर कुल्चाउने परम्परा अन्त्य गर्दै हात्ती पूजा गुरुवाहरु बाट हात्ती पूजा गरिएको हो । पुजा कार्यक्रममा बोल्दै बर्दिया राष्ट्रिय निकुञ्जका […]

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com