राजापुर बर्दियाका विवेक खत्री युक्रेनी सेनाको कब्जामा

बर्दिया l राजापुर नगरपालिका–१ मनपरीपुरका २३ वर्षीय विवेक खत्रीले गाउँकै स्कुलबाट १२ कक्षा पास गरे । भारतमा मजदुरी गर्ने बुवालाई पक्षाघातकी बिरामी आमाको उपचारसहित सात जनाको परिवार धान्न मुस्किल भइरहेको थियो । घरमा बसेर उच्च शिक्षा पढ्न नसक्ने भएपछि विवेकले पढाइसँगै कमाइ पनि हुने बाटो खोज्न थाले । त्यसै क्रममा उनले कसैबाट सुने– रुसमा पढाइसँगै कमाइ पनि हुन्छ । […]

बर्दियाको राजापुरमा सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद प्रक्रिया सुरु गरेको छ ।

साथी खबर राजापुर २०८०-०७-१५ बर्दियाको राजापुरमा सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद प्रक्रिया सुरु गरेको छ । कम्पनीले सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्य अनुसार दसैँ अघिदेखि बर्दियाको राजापुरबाट धान खरिद सुरु गरेको हो । राजपुरबाट ७२७ किन्टल खरिद गरिएको कम्पनीले जनाएको छ । दसैँ बिदाका कारण केही दिन खरिदमा […]

दाउने तयारी गरिएको धानको कुन्युमा आगलागी भएको छ

बर्दियाको गेरुवा गाउँपालिका वडा नं. ४ गोबिन्दपुरमा दाउने तयारी गरिएको धानको कुन्युमा आगलागी भएको छ । स्थानीय फरारु प्रसाद थारुले बटैयामा लगाउनुभएको १ विगाहा क्षेत्रफलमा गरिएको धान खेतीको कुन्युमा आगलागी भएको हो । गयराति अन्दाजी १२÷१ बजेतिर धानको कुन्युमा आगलागी भएको हो । आगलागीबाट १ विगाहा क्षेत्रफलको आधा धानभन्दा बढी जलेर नष्ट भएको आगलागी पीडित […]

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com