सरकारी कर्मचारीका फोनमा टिकटक चलाउन प्रतिबन्ध !

लोकप्रिय सोसल मिडिया प्लाटर्फम टिकटकमाथिको प्रतिबन्धको सिलसिला डेनमार्कसम्म पुगेको छ । अमेरिकापछि डेनमार्ककेा रक्षा मन्त्रालयले आफ्ना सरकारी कर्मचारीहरुको फोनमा टिकटकको प्रयोगमाथि प्रतिबन्ध लगाएको छ । उत्तर एटलान्टिक सन्धि संगठन नाटोको सदस्य रहेको डेनमार्कले साइबर सुरक्षाको कारण देखाउँदै टिकटकमाथि यस्तो कदम उठाएको हो । डेनमार्क सरकारले टिकटक एपको सुरक्षा र डाटाको गोपनीयताका विषयमा पनि चिन्ता व्यक्त […]

आइफोन बनाउन एप्पलले किन रोज्यो भारत ?

काठमाडौं । ५ असोजमा एप्पलले आफ्नो नयाँ ‘आइफोन १४’ भारतमा बनाउने घोषणा ग¥यो । ‘आइफोन १४’ को पाँच प्रतिशत उत्पादन यही वर्षदेखि भारतमा सुरु हुनेछ । यस अगाडि एप्पलले ‘आई फोन’ चीनमा उत्पादन गर्दै आएको थियो । लगानी मामिलाका विशेषज्ञ जेपी मोर्गनका अनुसार २०२५ सम्म एप्पलले आफ्नो एक चौथाई उत्पादन भारतमा गर्नेछ । त्यसो त […]

एप्पलले ल्यायो दुई नयाँ आइफोन

२४ फागुन, काठमाडौं। आइफोन निर्माता कम्पनी एप्पलले आफ्नो आइफोन १४ सिरिजका दुई नयाँ आइफोन सार्वजनिक गरेको छ । एप्पलले पहेँलो रङमा आइफोन १४ र आइफोन १४ प्लसका नयाँ भेरिएन्ट सार्वजनिक गरेको हो । पछिल्लो केही दिनदेखि कम्पनीले आइफोन १४ का नयाँ मोडेलहरु सार्वजनिक गर्ने चर्चा चलिरहेको थियो, जसलाई एप्पलले सही सावित गरिदिएको छ । यद्यपि […]

ट्वीटरमा थपिंदै नयाँ सुविधा, १० हजार अक्षरको ट्वीट गर्न सकिने

एकपछि अर्को गर्दै आश्चर्यजनक कदम चाल्दै आएका ट्वीटरका नयाँ मालिक एलन मस्कले ट्वीटर प्रयोगकर्ताहरुका लागि एउटा गज्जब उपहार दिंदैछन् । अहिलेसम्म आम ट्वीटर प्रयोगकर्ताले अधिकतम २४० अक्षरसम्मको मात्रै ट्वीट गर्न पाइरहेकोमा छिट्टै नै १० हजार अक्षरसम्मको ट्वीट गर्न पाइनेछ । एउटा ट्वीटको जवाफमा एलन मस्कले यस्तो घोषणा गरेका हुन् । यद्यपि १० हजार क्यारेक्टरमा ट्वीट […]

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com