बर्दियाको राजापुरमा अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न, वडाले सक्दो सहयोग गर्ने दहितको प्रतिवद्ध
बर्दियाको राजापुरमा अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । राजापुर नगरपालिका वडा नं. ५ को वडा कार्यालयमा समावेशी तथा दीगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार भन्ने नाराका साथ अन्तरक्रिया सम्पन्न गरिएको हो । राजापुर नगरपालिका वडा नं. ५ मा आयोजित कार्यक्रमको सभाध्यक्षताको आसनबाट बोल्दै वडाध्यक्ष रमेश दहितले […]
कर्णाली डेभलपमेण्ट बैंक लिमिटेडको वित्तीय परिसूचक सकारात्मक
नेपालगञ्ज, १२ मंसिर २०८१ कर्णाली डेभलपमेण्ट बैंक लिमिटेडले आफ्नो वित्तीय सूचकांकमा उल्लेखनीय प्रगति गर्दै नयाँ सफलताहरु हासिल गर्दै आईरहेको छ । यो प्रगति यस विकास बैंकका निक्षेपकर्ताहरु, ग्राहकवर्ग, लगानीकर्ताहरु र हितेषीहरुको निरन्तर विश्वास र सहयोगको परिणाम हो । नेपाल राष्ट्र बैंकको स्थलगत निरिक्षण प्रतिवेदनमा उल्लेख गरिएको न्यूनतम् प्राथमिक पुंजीकोष अनुपात क्रमशः ५२.५९ प्रतिशत देखि २५.८७ […]