मुक्त कमैया समाज राजापुर द्वारा दबाबमूलक ¥याली तथा कोणसभा कार्यक्रम सम्पन्न, कमैया र श्रमिकको समस्या समाधानमा पहल गरिदिन स्थानीय सरकार संग अनुरोध ।

मुक्त कमैया समाज राजापुरले आज दबाबमूलक ¥याली तथा कोणसभा कार्यक्रम सम्पन्न गरेको छ ।  मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान भन्दै आज समान कामको समान ज्याला र श्रम अधिकार सम्बन्धी दबाबमूलक ¥याली तथा कोण सभा कार्यक्रम आयोजना गरिएको हो ।   मुक्त भएको लामो समय हुँदासम्म पनि कमैयाहरुको जीवन स्तर माथि उठ्न नसकेको र सबैपाटीका […]

नगर स्तरीय अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न, विद्यार्थीहरुमा सकारात्मक भावनाको विकास हुने प्रमुख अतिथि चौधरीको विश्वास ।

पुरुषोत्तम खनाल बर्दियाको राजापुर नगरपालिकामा आज नगर स्तरीय अन्तर विद्यालय माध्यमिक तह हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । हाजिरी जवाफ प्रतियोगिता लाइ प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै राजापुर नगरपालिका सामाजिक विकास समिति संयोजक तथा वडा नं. ५ का वडाध्यक्ष रमेश दहितले विद्यार्थीहरुको मेहनत निकै धेरै रहेको बताउनु भयो ।   नगर पालिका भरका विद्यालयहरुमा […]

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com